Daily Archives: 15/03/2011

शिवालयमा सर्पको अड्डा


माधव अर्याल/तानसेन । धार्मिक पर्वका अवसरमा एक्कासि सर्प देखिँदा अचम्म नै भएको छ, पाल्पामा । त्यसैले त शिवरात्रिका दिनदेखि पूर्वी पाल्पाको रामपुर बेझाडस्थित शिवालय मन्दिरमा सर्प बसेपछि पूजा गर्न आउनेहरूको भीड नै छ । सर्पलाई नागको संज्ञा दिएर पूजा गर्न टाढाटाढाबाट भक्तजनहरू आउन थालेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

सद्भावना अध्यक्ष आनन्दी देवीको निधन


शिवहरि भट्टराई/नेस-राजविराज, नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व. गजेन्द्रनारायण सिंहकी धर्मपत्नी आनन्दीदेवी सिंहको सोमबार राजविराज-४ स्थित आफ्नै निवासमा ८१ वर्षको उमेरमा निधन भएको छ । सोमबार दिउँसो १२-४५ बजे आनन्दीदेवीको निधन भएको उनका भतिजा जसबन्त सिंहले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

होलीमा बिकृति रोक्न प्रहरीले चोक चोकमा निगरानी


भक्तपुर । काठमाडौंबाट प्राप्त समाचार अनुसार उपत्यकाको तीन जिल्लामा होलीमा हुने बिकृति रोक्न भक्तपुर प्रहरीले तातोपानी नाका हुदै ल्याएको १४ बोरा बेलुन जफत गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्