चैत्र १, भूकम्प र सुनामी प्रभावित क्षेत्रमा रहेका नेपालीहरुको उद्दारका लागि राजधानी टोकियोस्थित एक टोली बुधबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । जापानस्थित नेपाली राजदूतावासको सक्रियतामा गठन भएको सहयोग समितिको मंगलबार बसेको बैठकले पीडितहरुको उद्दारका लागि एक टोली पठाउने निर्णय गरेको एनआरएनए जापानका उपाध्यक्ष एवं पत्रकार भूषण घिमिरेले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 15/03/2011
टोकियोबाट नेपाली उद्दार टोली सुनामी प्रभावित क्षेत्रमा जाने
Posted in प्रवासी समाचार
‘मुन्नी बदनाम हुई…’ गिनिज बुकमा
हिन्दी फिल्म ‘दबंग’ को सुपर हिट आइटम नम्बर ‘मुन्नी बदनाम हुई…’ गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाएको छ । सबैभन्दा धेरै व्यक्तिले एकै पटक नाच्नमा उक्त गीतले कीर्तिमान राखेको हो ।सलमान खान अभिनीत ‘दबंग’ लाई सुपरहिट बनाउनमा ठूलै भूमिका खेलेको ‘मुन्नी बदनाम हुई…’ मा एक हजार दुई सय जना तीन मिनेटसम्म पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
संघीयता र स्वायत्तताका लागि संयुक्त गठबन्धन गर्दै सभाध्यक्षलाई ज्ञापन-पत्र
नेवाः काठमाडौं ३० फागुन २०६७, जातीय स्वायत्तता र संघीयताका लागि संयुक्त गठबन्धनले गठबन्धनको सार्वजनिकीकरण गर्दै यसले संविधान सभाका अध्यक्ष सम्माननीय सुवास नेम्बाङलाई संविधानमा आदिवासी जनजातिका हक अधिकारहरु सुनिश्चित गर्न एक ज्ञापन-पत्र बुझाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रेस बिज्ञप्ति
एक सेकेन्डमा २ लाख एसएमएस
योगेश खतिवडा
काठमाडौ, चैत्र १ – विश्वभरका मोबाइल प्रयोगकर्ताले एक सेकेन्डमा कति वटा एसएमएस पठाउलान् ? तपाईलाई लाग्ला केही हजार एसएमएस । तर संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन (आइटियु) को एक प्रतिवेदन अनुसार एक सेकेन्ड २ लाख मोबाइल सन्देश आदानप्रदान हुन्छ । आइटियुको २०१० को प्रतिवेदन अनुसार तीन वर्षको अवधिमा मोबाइलबाट पठाइने सन्देशको संख्या तीन गुणा बढेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सन्देश
एकै दिन ५ सय पर्यटक
मनोज पौडेल
कपिलवस्तु, चैत्र १ – पुरातात्विक महत्त्व बोकेको पर्यटकीय स्थल तिलौराकोट (प्राचीन कपिलवस्तु) मा आइतबार एकै दिन ४ सय ९० विदेशी पर्यटक आएका छन् । एक दिन आएको पर्यटकको यो संख्या ५ वर्षयताकै सबैभन्दा धेरै हो । उक्त दिन यहाँ ३ सय ८० कम्बोडियाली, ४५ थाई र १६ नेदरल्यान्डका पर्यटक आएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सन्देश
मलेसियामा दुईसय नेपाली अलपत्र
क्वालालम्पुर । विना सूचना अचानक कामबाट निकालेपछि जोहोरस्थित सेरी गार्मेन्ट कम्पनीमा कार्यरत झण्डै २ सय नेपालीहरू अलपत्र परेका छन् । तामान गम्बिरास्थित सो कम्पनीले बिना सूचना दुईसय नेपालीहरूलाई १५ दिन अघि कामबाट निकालिदिएपछि उनीहरू अलपत्र भई बस्न बाध्य भएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार