मनोज काफ्ले ‘मनसुन’
रचना: १२ मार्च २०११
तिमीले पनी म जस्तै आँसु छरेर हेर
काली र सप्तकोशी गण्डकी तरेर हेर
ईश्वर पनि निष्ठुरी व्यर्थै गरेंछु पुजा
आशाको दियोबाली भ्रममा परेर हेर पढ्नेक्रम जारी राख्नुहोस्
मनोज काफ्ले ‘मनसुन’
रचना: १२ मार्च २०११
तिमीले पनी म जस्तै आँसु छरेर हेर
काली र सप्तकोशी गण्डकी तरेर हेर
ईश्वर पनि निष्ठुरी व्यर्थै गरेंछु पुजा
आशाको दियोबाली भ्रममा परेर हेर पढ्नेक्रम जारी राख्नुहोस्
विरही रिजाल, अबुधाबी
यही मिति ११ मार्च २०११ शुक्रवारका दिन नेपालका प्रथम उल्टो साइकलयात्री लगायतका तीनजनाको टोलीलाई अबुधाबीस्थित आईकाड सिटीमा रहेका नेपालीहरुले एक समारोहका बीच आर्थिक सहयोगका साथ सम्मान गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
राजेन्द्र शर्मा “राजन” कुवैत
म स्तब्ध बनें र एकोहोरो उसलाई हेरिरहें न त म बोल्न सकें, न त म चल्ननै बस टोलाईरहें…! म अन्तिमपटक भएपनि उसलाई स्पर्श गर्न चाहन्थें तर मेरा हातहरु सल्बलाउन सकेनन, म उसलाई चुम्न चाहन्थें तर मेरा ओठहरु खुल्न सकेनन, म उसलाई अंगालोमा कसेर धेरै बेरसम्म रुन चाहन्थें तर म मेरो शरीर चलाउन सकिन, उफ: मेरो शरीर…! उसको शिर मेरो काखमा थियो बस म अनुभव मात्र गर्न सक्थें उसको शरीर काँपेको अनुभब हुन्थ्यो, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कथा/लघुकथा, कहानी/उपन्यास
देबेन्द्र भट्टराई
काठमाडौ, फाल्गुन २९ – जापानमा आएको भुइचालो र सुनामीको प्रकोपमा परेर बाँच्न सफल एक नेपाली बिद्यार्थी रविन शर्माले आफूसंगै पढ्ने १४ जना नेपाली बिद्यार्थीको स्थिति बेखबर रहेको जानकारी गराएका छन् । सेन्डाइस्थित भाषा स्कुलको कक्षामा बसेर पढिरहेका बेला सुनामी आउदा आफू भागेर बाहिर निस्कन सकेपनि अन्य सहपाठीहरु स्कुलमैं थुनिएको र सुनामीले स्कुल क्षतबिक्षत भएको उनले जनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
जय आले, कुवेत
आगामी २५ मार्च २०११, शुक्रवारको दिन, कुवेतवासी नेपालीहरु फेरी एकचोटी सांगितिक रमझममा झुम्ने छन् ।
नेपाल पर्यटन बर्ष २०११ बिश्वव्यापी रुपमा प्रचार प्रसार गर्ने सन्दर्भमा नेपालकी ख्याती प्राप्त एवं चर्चित कलाकार (गायिका/नायिका/मोडल) निशा सुनारको कुवेत आगमन हुने प्रबन्ध मिलाईएको व्यवस्थापक/आयोजक श्री सौगात सुवेदी तथा कृष्ण मल्लले जानकारी दिनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, Upcoming Events
जय आले, कुवेत
कुवेत सरकारले गत मार्च १ देखि जुन ३० सम्म रहने गरि कुवेतमा गैह्र कानुनी रुपमा बस्दै आएका विदेशी नागरीकहरुलाई सजिलै आफ्नो मुलुक फर्किन बाटो खुल्ला गरेको छ । आम माफीको अवधिमा घर फर्किनको लागि कुवेतस्थित विभिन्न नेपाली सँघ–संस्थाहरुले अनलाईन मार्फत विज्ञप्ती निकाली स्वदेश फर्किन आव्हान गरेका छन् भने कुवेतमा सामाजिक सेवामा समर्पित जन–जागृती युवा समाज कुवेतले पर्चाको माध्यमबाट सूचना तथा जानकारी प्रदान गर्दै आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, थाहा पाईराखे राम्रो
जय आले, कुवेत
कुवेत सरकारले गौह्र कानुनी रुपमा कुवेतमा बसोवास गर्दै आएका बिदेशी नागरिकहरुलाई बिना सजायँ स्वदेश फिर्तिको निम्ती प्रदान गरेको एम्नेष्टी (आम माफी) को अवसरमा नेपाली नागरिकहरुको लागि व्यावस्थापन र अन्य सहयोगको लागि नेपालकुवेत मेनपावर एशोसियसनले आफ्ना सहयोगी हातहरु अगाडि बढाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, थाहा पाईराखे राम्रो
धादिङ (गजुरी), फागुन २९- भूमेस्थान गाविसकी १४ वर्षीया किशोरीले आफूलाई ललाइफकाइ, प्रलोभनमा पार्नाका साथै अश्लील भिडियो बनाएर यौन शोषण गरेको भन्ने जाहेरी दिएकामा पीडकहरूको धम्कीका कारण बालिका आइतबार बिहानदेखि विस्थापित भएकी छिन्। पीडकपक्षले पटकपटक मुद्दा फिर्ता नलिए जे पनि गर्नसक्ने भन्दै धम्की दिएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार, समाचार