Daily Archives: 12/03/2011

तमू समाज कुवेतद्वारा आयोजित भलिवल प्रतियोगिता सम्पन्न


जय आले, कुवेत

तमू समाज कुवेतको आयोजनामा अन्तर नेपाली भलिवल प्रतियोगिता ११ मार्च २०११ शुक्रवारको दिन, कुवेतको मङ्गाफस्थित भलिवल मैदानमा सफलतापूर्वक सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कोलम्बियामा नेपाली रेस्टुरेन्ट


फाल्गुन २६ – दक्षिणी अमेरिकाको कोलम्बियामा बस्दै आएका एक नेपालीले पर्यटन वर्षको अवसर पारेर विदेशीलाई नेपाली खानाको स्वाद दिन त्यहाँ रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । सिन्धुली घर भएका छत्रबहादुर मैनालीले पत्नी मारिया इमा डियाजसँग मिलेर राजधानी बोगोटा डिसीमा नेपाली मौलिक खाना मात्र पाइने सगरमाथा रेस्टुरेन्ट सञ्चालनमा ल्याएका  पढ्नेक्रम जारी राख्नुहोस्

जापानको जस्तै भूकम्प गए के होला ?


फाल्गुन २८ – जापानमा शुक्रबार गएको जस्तै भूकम्प गयो भने काठमाडौंमा मात्र दुई लाखभन्दा बढीको मृत्यु र दुई लाखभन्दा बढी घाइते हुने आँकलन छ । देशभरिमा मृतकको संख्या करिब चार लाख नाघ्ने र चार लाख घाइते हुने अनुमान गरिएको छ ।’यो एक मिनेटको थकर्नपछि हुने दैवीप्रकोपको आँकलन हो,’ भूकम्प प्रविधि राष्ट्रिय समाजका कार्यकारी निर्देशक भूकम्पविद् आमोदमणि दीक्षित भन्छन्, पढ्नेक्रम जारी राख्नुहोस्

आम माफी (एमनेष्टी) सम्बन्धमा नेपाली राजदूतावास कुवेतबाट थप जानकारीसहित सूचना !!


Posted by: Jay Ale