Daily Archives: 11/03/2011

भुकम्पपछि जापानमा भिषण सुनामी


हजारौ घरमा क्षति, मर्नेको संख्या बढ्दै

प्रकाश पौडेल माइला

२७ फागुन, टोक्यो । जापानको मियागी क्षेत्रमा शुक्रबार अपराहृन ८ दशमलब ९ रेक्टर स्केलको भूकम्प गएपछि उत्तरपूर्वी प्रशान्त महासागर छेऊ रहेका शहरहरुमा सुनामी आएको छ । बिज्ञहरुले भूकम्प पछिल्लो सातवर्षको सबैभन्दा ठुलो भएको बताएका छन् । भूकम्पपछि मियागीको तटीय क्षेत्रमा ७ देखि १० मिटर अग्लो छाल आएपछि सेन्दाई लगायतका तटीय शहरहरु बगाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्