ट्रकको ठक्करबाट मनुमायाको मृत्यु, पृथ्वी राजमार्ग अवरुद्ध


समुन्द्र पौडेल,

तनहुँ, फागुन २६- पृथ्वी राजमार्ग अर्न्तगत तनहुँको बन्दिपुर-८, याम्पाफाँटमा बिहीबार बिहान ट्रकले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।   मृत्यु हुनेमा श्याम्घा-९ का ५० की मनुमाया पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुसँले जनाएको छ। बाटो काट्दै गरेकी पौडेललाई नारायणघाटबाट पोखरातर्फ आउँदै गरेको ना.३. ख. ८८२ नम्बरको ट्रकले ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको हो। ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेका छन्। घटनाको विषयलाई लिएर स्थानीय बासिन्दाले पृथ्वी राजमार्ग अवरुद्ध पारेका छन्।

Posted by: Shiva Paudel

Source: Nagariknews

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.