बलिउड चलचित्रकी नायिका मोनिका बेदी बलिउड निर्देशक आकाश पाण्डेको निर्देशन तथा साजय नरेन्द्रको निर्माण र सुरेश सुमनको प्रस्तुतिमा नेपालका नायक निखिल उप्रेती नायक रहेको नेपाली चलचित्र परिचयमा अभिनय गर्न शनिबार नेपाल आइन्। काठमाडौं आएको केही समयमै होटलमा गएर फ्रेस भई लाजिम्पाटस्थित नेपाली चुलोमा भान्छा गर्न पुगेकी गोरी सुन्दरी मोनिका त्यहाँ मौलिक नेपाली कला र संस्कृतिले भरिएको नृत्य हेरेर मख्ख परिन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 09/03/2011
नेपाली फिल्म धेरै खेल्न चाहन्छुः मोनिका बेदी
Posted in अन्तर्वार्ता
नव वर्ष २०६८ को स्वागतमा लालीगुराँस परिवार कुवेतले साँस्कृतिक कार्यक्रम गर्ने
जय आले, कुवेत
कुवेतमा कृयाशिल लालीगुराँस साँस्कृतिक परिवारले नयाँ वर्ष २०६८ को पावन अवसरमा आगामी ०८ अप्रिल २०११ शुक्रवारको दिन, आफ्नो दोस्रो सांगितिक प्रस्तुती स्वरुप कुवेतको एसिया-एसिया होटलमा आफ्ना लोकप्रिय (स्थानिय) कलाकारहरुको साथमा भव्य साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, Upcoming Events
६०१ कागले संविधानसभा घेर्ने !
२०६५ को काग तिहारका दिन राजधानीमा कागको बथान बोलाउँदै गौतम सापकोटा । उनलाई २५१ जातका चराको आवाज निकाल्न आउँछ । फाइल तस्बिरविराटनगर, फाल्गुन २५ – चराहरूको स्वर निकाल्ने र उनीहरूसँग संवाद गर्ने खुबी भएका मकवानपुरका गौतमप्रसाद सापकोटा अर्थात् ‘चरीदादा’ ले निर्धारित समयमा संविधान नबने जेठ १४ का दिन ६ सय १ काग भेला गरी संविधानसभा घेराउ गर्ने घोषणा गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
एएफसी यु १९ फुटबलमा नेपाल सहभागी हुने
काठमाडौं, फागुन २५ नेपालले एएफसी यु-१९ च्याम्पियनसिप फुटबलको छनोट चरणमा भाग लिने पक्का भएको छ। एसियाली फुटबल महासंघ (एएफसी) का ४६ सदस्य मध्ये ३९ राष्ट्रले छनोट चरणमा प्रतिस्पर्धा गर्ने जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
रेफरलबाट सटिक निर्णयको प्रतिशत बढ्यो .
दिल्ली, फागुन २५ (एजेन्सी)- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले रेफरल प्रणाली (डिआरएस) को प्रयोगबाट विश्वकपमा सटिक निर्णयको औसत ९० दशमलब १८ बाट बढेर ९७ दशमलव ८२ प्रतिशत भएको दाबी गरेको छ। आइसिसीका महाप्रबन्धक डेव रिचर्ड्सनले विश्वकपमा रेफरल प्रणालीले सटिक तरिकाबाट काम गरिरहेको बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
मुलुकभरका निजी विद्यालयमा पठनपाठन ठप्प
धनकुटा, फाल्गुन २५ – शिक्षकका न्युनतम पेशागत तथा निजी विद्यालयमा भएका विद्यमान सम्पूर्ण कमजोरी हटाउन माग राख्दै नेपाल संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले बुधबार मुलुकभरका निजी विद्यालय बन्द गराएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार