१७ वर्षिया युवतीको मृत शरिर गाडिएको अबस्थामा फेला


इनरुवा । भोक्राहा ९ का इसमाइल हजामकी १७ वर्षिया छोरी अजमुल खातुनको मृत शरिर शुक्रबार साँझ स्थानीय सत्यनारायण मेहताको गहुँ खेतमा गाडिएको अबस्थामा फेला परेको छ । उनी शनिबारदेखि हराइरहेकी र खोज्दै जाने क्रममा उनको मृत शरिर मुखमा कपडा कोची घाँटी थिचेर हत्या गरि गाडिएको अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय लौकहीका प्रहरी नायव निरीक्षक शंकर चौधरीले जनाए ।

लाटी स्वभावकी अजमल शनिबार बिहान ११ वजे घाँस काटन घरवाट निस्केकोमा फर्केर नआएपछि परिवारका सदस्यहरुले खोजी सुरु गरेका थिए । शवलाइ पोष्टमार्टमका लागि सुनसरी जिल्ला अस्पताल इनरुवा ल्याईएको छ ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.