लिवियामा गद्दाफीका समर्थक र विरोधबीच ठाउँ-ठाउँमा झडप, दर्जनौंको मृत्यु


लिबियाका नेता कर्णेल गद्दाफीका समर्थक र विरोधीबीच लिबियाका विभिन्न शहरमा भिषण लडाइ भैरहेको छ । लिवियाको पूर्व क्षेत्रमा गद्दाफी विरोधीहरुको पकड रहेको हुनाले सो क्षेत्रलाई कब्जा गर्न गद्दाफीका सैनिकहरु संघर्षरत छन् । यसैविच लिवियाको दोस्रो ठूलो शहर बेनघाँजीमा २ वटा विष्फोट भएको बताइएको छ । विष्फोटका कारण कम्तीमा १७ जनाको मृत्यु भएको बताइएको छ ।

विष्फोट गद्दाफीका सेनाले गरेको हवाइ आक्रमणका क्रममा नभएको विश्वास गरिएको छ । प्रत्यक्षदर्शीले गद्दाफी समर्थक र विरोधीबीच भएको संघर्षमा ५० भन्दा बढीको मृत्यु भएको जनाएका छन् । लिवियामा गद्दाफीलाई सत्ताबाट हटाउन भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि हजारौ विदेशी कामदार एवं आप्रवाशी सिमा क्षेत्रमा अलपत्र परेका छन् ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.