नेरी थापा सदभावना राजदूत


२३ फागुन, बाँके । बागेश्वरी डेभलपमेन्ट बैङ्क लिमिटेडले नेपाली महिला क्रिकेट टोलीका कप्तान तथा उत्कृष्ट क्रिकेट खेलाडी नेरी थापालाई बैङ्कको सद्भावना दूत (ब्रान्ड एम्बेसडर) बनाएको छ ।बैङ्कका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले दिएको जानकारी अनुसार बैङ्कले सामाजिक उत्तरदायित्वसमेतलाई ध्यानमा राखेर खेलकुद क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने व्यक्तित्व नेरी थापालाई एक वर्षका लागि बैङ्कको सद्भावना दूतमा अनुबन्धित गरिएको छ ।बैङ्कको सद्भावना दूतका रूपमा अनुबन्धित क्रिकेट खेलाडी थापाले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आफ्नो मनोबल उच्च राख्दै बैङ्कको अनुबन्धलाई मर्यादित तुल्याउने प्रयास गर्नुका साथै वित्तीय क्षेत्रमा उनको सहभागिताले खेलकुदका साथै व्यवसायिक अनुभव प्राप्त हुने बैङ्कका प्रमुख कार्यकारी अधिकृत पौडेलले बताउनुभयो ।

Posted By : Narayan Nepal                                                 Source : Onlinekhabar

Advertisements

One response to “नेरी थापा सदभावना राजदूत

  1. Congrattttt Neri. Good to hearing the great news and thanks for bageswori bank limited the way you treat the plyar.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.