सरकारले किसुनजीलाई राजकीय सम्मान दिने


आइतबार सार्वजनिक विदा..

२१, फागुन, काठमाडौं । सरकारले दिवंगत पूर्वप्रधानमन्त्री एवं कांग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई राजकीय सम्मान दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराईको आइतबार राजकीय सम्मान सहित अन्त्यष्टि गर्ने निर्णय गरेको हो ।आइतबार दशरथ रगशालामा भट्टराईको पार्थिव शरिरलाई अन्तिम श्रद्धान्जलिका लागि राखिनेछ । उहाँलाई प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय झडा ओढाएर सम्मान गर्नुहुनेछ । बैठकले आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

 मन्त्रिपरिषद् बैठकले तीन दिनसम्म आधा झण्डा झुकाएर शोक मनाउने र विदेश स्थित कुटनीतिक नियोगमा शोक पुस्तिका राख्ने निर्णय गरेको सरकारका प्रवत्ता गंगाधर तुलाधरले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को बैठकले पूर्वप्रधानमन्त्री भट्टराईको निधनले लोकतान्त्रिककेा प्रक्रियामा अपूरणीय क्षति पुगेको भन्दै शोक सन्तप्त परिवारप्रति शमवेदना व्यक्त गरेको छ ।

Posted By : Narayan Nepal                                              Source : Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.