जय आले, कुवेत
तमू समाज कुवेतको आयोजनामा आगामी ११ मार्च २०११ शुक्रवारको दिन, कुवेतको मङ्गाफस्थित भलिवल मैदानमा हुन गईरहेको अन्तर नेपाली भलिवल प्रतियोगिता पूर्ण तयारी अवस्थामा रहेको र यस प्रतियोगितामा १५ टिमहरुले भाग लिएको आयोजक समितिले जानकारी गराएको छ । पढ्नेक्रम जारी राख्नुहोस्