गाडीको ठक्करबाट एक बालिकाको मृत्यु/ हालसम्म १५ को ज्यान गयो


भक्तपुर, फाल्गुन २० -कोटेश्वरबाट भक्तपुर जाँदै गरेको ना१ख ४८९३ नम्बरको गाडीले जडीबुटीमा ठक्कर दिंदा शुक्रबार बिहान एक बालिकाको मृत्यु भएको छ ।बाटो काट्ने क्रममा उक्त गाडीले ठक्कर दिएको १२ बर्षीया निकुञ्जा थापामगरको उपचारका क्रममा ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा मृत्यु भएको हो ।

कोटेश्वरबाट भक्तपुर पुग्ने बाटो छ लेनको बनेपछि दुर्घट्नामा परि योसहित हालसम्म १५ जनाको मृत्यु भइ सकेको छ । 

लोकन्थलीको थ्रिस्टार बोर्डीङ् स्कूलमा पढ्ने आलेमगरलाई जडीबूटीमा कराते खेलेर घर फर्कंदै गरेको बेला गाडीले ठक्कर दिएको हो ।

दुर्घट्नापछि जडीबुटी क्षेत्रमा स्थानीयले अवरोध गरेको बाटो छलफल पछि खुलेको छ ।

Posted by: Dambar Prasad Rimal                                   Source : ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.