Daily Archives: 04/03/2011

दक्षिण अफ्रिकाको फराकिलो जित


मोहाली (एएफपी), फाल्गुन २० – एबी डे भिल्लर्स र हसिम अमलाले शतक बनाएपछि दक्षिण अफ्रिकाले विश्वकप क्रिकेटमा बिहीबार नेदरल्यान्ड्समाथि २ सय ३१ रनको जित हात पारेको छ ।डे भिल्लर्सले लगातार दोस्रो शतक हान्ने क्रममा १ सय ३४ रन बटुले भने प्रारम्भिक ब्याट्सम्यान अमलाले १ सय १३ रन जोडे । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

गाडीको ठक्करबाट एक बालिकाको मृत्यु/ हालसम्म १५ को ज्यान गयो


भक्तपुर, फाल्गुन २० -कोटेश्वरबाट भक्तपुर जाँदै गरेको ना१ख ४८९३ नम्बरको गाडीले जडीबुटीमा ठक्कर दिंदा शुक्रबार बिहान एक बालिकाको मृत्यु भएको छ ।बाटो काट्ने क्रममा उक्त गाडीले ठक्कर दिएको १२ बर्षीया निकुञ्जा थापामगरको उपचारका क्रममा ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा मृत्यु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्