एम्नेष्टीको अवसरमा बुझाउनु पर्ने कागजातहरु


शिवराम पौडेल, कुवेत

कुवेत सरकारले घोषणा गरेको मार्च १ देखी ३० जुन २०११ सम्म (चार महिना)को लागि खुल्ने एम्नेष्टीको अवसरमा आफ्नो मुलुक फर्कन चाहनु हुने गैरकानूनी रुपमा कुवेतमा रहेका बिदेशी नागरिकहरुले/नेपालीहरुले आ-आफ्नो दूतावासबाट ट्राभल डकुमेन्ट लिनु पर्ने हुनाले उक्त डकुमेन्टको लागि निम्न जरुरी कागजातहरु दूतावासमा पेश गर्नु पर्ने जानकारी गराइन्छ । 

१) राहदानी या राहदानीको प्रतिलिपी
२) रंगिन फोटो २ प्रति
३) राहदानी नभएको खण्डमा नेपाली नागरिकता, नागरिकता नभए सो को प्रतिलिपी र त्यो पनि नभए गा.बि.स बाट नाता प्रमाणित पत्र ।

इत्यादी कागजातहरु नितान्त जरुरी पर्ने हुनाले समयमै आफ्नो तयारी गर्नु हुन सुचित गरिन्छ । साथै अधिक जानकारीको लागि नेपाली राजदुतावासमा सम्पर्क राख्न सक्नु हुनेछ ।

नेपाली दूतावासको सम्पर्क नं. २५२४३२५७, २५२४३२५४
ठेगाना: जुनुबसुरा अल-जहारा एरिया, ब्लक नं. ८, रोड नं. ८०४, घर नं. १८४ । ३६० मलको पछाडि, पेट्रोल पम्पको छेउमा ।

3 responses to “एम्नेष्टीको अवसरमा बुझाउनु पर्ने कागजातहरु

  1. thanks siva sir infarmetion ko lagi. kuwait ko barema pani kehi leka haru post gardai garnu huna binamra anurodh garda chhu.

  2. thnks for this information

  3. Information dinu vayako ma dharai dharai dhanyabad shiva sir.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.