प्रधानमन्त्री झलनाथ खनाल सेना दिवसका अवसरमा टुँडिखेलमा आयोजित परेड दूरबिनको लेन्सको बिर्को नखोली हेर्ने प्रयास गर्दै।
Posted by: Shiva Paudel
प्रधानमन्त्री झलनाथ खनाल सेना दिवसका अवसरमा टुँडिखेलमा आयोजित परेड दूरबिनको लेन्सको बिर्को नखोली हेर्ने प्रयास गर्दै।
Posted by: Shiva Paudel
Posted in फोटो फिचर
बैंग्लोर (एएफपी), फाल्गुन १९ – केभिन ओब्राइनको कीर्तिमानी शतकसँगै फेरि एकपल्ट आयरल्यान्डले विश्वकप क्रिकेटमा अर्को अप्रत्याशित नतिजा निकालेको छ । उसले बुधबार इंग्ल्यान्डले दिएको ३ सय २८ रनको चुनौती ५ बल बाँकी छँदै ७ विकेट गुमाएर पूरा गर्यो । आयरल्यान्डले चार वर्षअघि वेस्ट-इन्डिजमा भएको विश्वकपमा पाकिस्तानलाई पराजित गर्दै विश्व क्रिकेटमा सनसनी मच्चाएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
दीपक दाहाल,
काठमाडौं, फागुन १९- पूर्वप्रधानमन्त्री एवं कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराईको स्वास्थ्य अवस्था गम्भीर भएको छ। उनी बुधबार अपराह्नबाट अचेत छन्। १९ दिनयता थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका भट्टराईको (सेमी कोमा) सघन उपचार कक्ष (आइसियू) मा उपचार भइरहेको छ। चिकित्सकहरूले उनको ‘अवस्था निकै बिग्रिएको र बचाउन सक्ने सम्भावना टर्दै गएको’ जनाउ दिएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
शिवराम पौडेल, कुवेत
कुवेत सरकारले घोषणा गरेको मार्च १ देखी ३० जुन २०११ सम्म (चार महिना)को लागि खुल्ने एम्नेष्टीको अवसरमा आफ्नो मुलुक फर्कन चाहनु हुने गैरकानूनी रुपमा कुवेतमा रहेका बिदेशी नागरिकहरुले/नेपालीहरुले आ-आफ्नो दूतावासबाट ट्राभल डकुमेन्ट लिनु पर्ने हुनाले उक्त डकुमेन्टको लागि निम्न जरुरी कागजातहरु दूतावासमा पेश गर्नु पर्ने जानकारी गराइन्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, थाहा पाईराखे राम्रो, सूचना
गंगा बीसी/दुर्गा खनाल
काठमाडौ, फाल्गुन १९ – प्रधानमन्त्री चयनको महिना दिनपछि बल्ल माओवादी सरकारमा जाने भएको छ । सातबुँदे सहमति र गृह मन्त्रालय विवाद अन्त्य भएपछि स्थायी समिति सदस्य कृष्णबहादुर महराको नेतृत्वमा माओवादीले सरकारमा जाने निर्णय बुधबार गरेको हो । सातबुँदे सहमति कार्यान्वयन र शान्ति प्रक्रियाको काम अघि बढेपछि गृह मन्त्रालय’bout प्रधानमन्त्रीले पुनर्विचार गर्ने प्रतिबद्धता जनाएपछि माओवादीले सरकारमा जाने निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
नारायण शर्मा, चितवन
फाल्गुन १९ । गत मंसिरमा निकुन्ज भित्रको टाइगरटप्स होटलमा गोली पड्काएको आरोपमा जिल्ला प्रशासन कार्यालय चितवनको धरौटीमा रिहा भएका पुर्व युवराज पारस शाह फेरि तारेख लिन बिहीबार चितवन आउने भएका छन् । पारस शाहबिरुद्ध गत मंसिरमा टाईगर टप्स होटलका पाहुना बंगलादेशी नागरिक रुबेल चौधरी -सुजाता कोइरालाका छोरी ज्वाई) माथि ज्यानमार्ने उद्योग गरेको आरोपमा जिल्ला प्रहरीले पक्राउ गरेको मुद्धामा प्रशासनले १० हजार धरौटी लिएर तारेखमा रिहा गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार