रोल्पामा एक ब्यक्तिद्धारा ४ जनाको हत्या


१८ फागुन, रोल्पा, रोल्पामा एक ब्यक्तिले धारिलो हतियार प्रयोग गरी ४ जनाको हत्या गरेका छन । हत्या गरिएकाहरुमा एकै परिवारका ३ सहित एक छिमेकी रहेका छन् । जसमा ६ महिनाकी नाबालीका पनि रहेकी छन । गएराती रोल्पा दुबिडाँडा २ का नारायण घर्तीले सोहि ठाँउका २१ बर्षीय टोप बहादुर बस्नेत, उहाँकी श्रीमती २० बर्षिय टेक मति बस्नेत र ६ महिनाकी छोरी कल्पनाको धारीलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।

अभियुक्त घर्तीले त्यस लगतै सो परिवारको छिमेकि चन्द्र बहादुर थापाको पनि हत्या गरेको प्रहरीले जनाएको छ । घटनाको कारण भने खुल्न सकेको छैन । अहिले घटना स्थलमा प्रहरी पुगेको राप्ती अंचल प्रहरी प्रमुख राज बहादुर बिष्टले जानकारी दिनु भयो । अभियुक्त घर्तीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको पत्रकार एल बि मगरले जनाएका छन् ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.