Daily Archives: 02/03/2011

ओमनमा कामदार पठाउन रोक


काठमाडौं, १७ फागुन

सरकारले नेपालको श्रम बजारको आकर्षक गन्तव्य ओमनमा बढ्दै गएको आन्दोलनलाई दृष्टिगत गरी नेपाली कामदार पठाउन रोक लगाएको छ । ओमनमा सरकार विरोधी आन्दोलन बढ्दै गएकाले सुरक्षाका लागि थप कामदार पठाउन बन्द गरिएको श्रम तथा यातयात व्यवस्था मन्त्रालयले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बुद्ध, लुम्बिनी र नक्कली लुम्बिनीले उब्जाएका जटील प्रश्न


राम कुमार श्रेष्ठ
विश्व संयोजक/कपिलबस्तु दिवस अभियान

समाज जहाँ छ त्यसैमा चित्त बुझाई रहने, समाजले जे मान्ने र स्वीकार्ने गरेको छ त्यही नै संधै मान्न र स्वीकार्न खोज्ने, समाजले जुन कुराहरुलाई जसरी बुझिरहेको छ त्यस्लाई त्यसरी नै मात्र बुझ्न खोज्ने जस्ता प्रबृत्तिले न त मानिस महान बन्न सक्छ न त समाज अगाडि बढ्न नै । यसरी समाजमा विद्यमान अप्रगतिशील मान्यताहरुलाई तात्कालिन अवस्थामा सामना गर्नु पर्ने अनेकन जटीलता, पढ्नेक्रम जारी राख्नुहोस्

More facilities for residency violators departure


02 March 2011, KUWAIT: A senior Ministry of Interior (MoI) official announced yesterday that all the necessary measures have been taken to help expatriates whose visas expired before February 24 this year to leave the country, पढ्नेक्रम जारी राख्नुहोस्

Man offers wife to bosses for promotion


KUWAIT CITY, March 1: Police are looking for an unidentified man for allegedly taking advantage of his wife and forcing her to have sex with his office bosses, reports Al-Watan Arabic daily. पढ्नेक्रम जारी राख्नुहोस्

बेहुली लिएर र्फकदै गरेको सवारी दुर्घटना,तीनको मृत्यु,५३ घाइते


रमेशचन्द्र अधिकारी                     
 
दुर्घटनामा घाइते बेहुला । तस्विरः रमेशचन्द्रधनकुटा, फाल्गुन १८ – धनकुटाको वेलहाराबाट सदरमुकामतर्फ बेहुली लिएर र्फकदै गरेको सवारी साधन मंगलबार साँझ ७ बजे दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने करिब ५३ जना घाइते भएका छन् ।वेलहारा ७ खुरिलाबाट जन्ति लिएर र्फकदै गरेको को. १ ख १०४२ नंबरको ट्रक हिले-छिन्ताङ् सडक खण्डको उत्तरपानी नजिक मोटरसाइकललाई साइड दिने क्रममा सडकबाट करिब ३ सय मीटर तल झरेको प्रत्यक्षदर्शीले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

शिवरात्रिका अवसरमा पशुपतिमा भक्तजनको भीड /घोषणाभन्दा फितलो तयारी


जितेन्द्र साह                    
 काठमाडौं, फाल्गुन १८ – महाशिवरात्रिका अवसरमा बुधबार बिहानैदेखि ठूलो संख्यामा भक्तजनहरुको भीड पशुपति मन्दिरमा लागेको छ । बिहान ८ बजेसम्ममा ५० हजार बढीले मन्दिरमा दर्शन गरिसकेको अनुमान गरिएको छ । झक्तजनलाई दर्शनका लागि सजिलो व्यवस्थापनि गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भक्तजनको सुविधाका लागि पाँह हजार स्वंय सेवक र ती न हजार आठ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

यस बर्षको मान्हे पुरस्कार अनुराधा कोईरालालाई


पुरु जोशी, कोरिया

२०११ मार्च १ । बिश्व प्रसिद्ध सी एन.एन. द्वारा प्रत्येक बर्ष बिश्वमा उल्लेखनीय कार्य गर्दै आएका ब्यक्तित्वहरुलाई दिंदै आएको बिश्व प्रसिद्ध पुरस्कार हिरो अफ दि इयर २०१० बाट सम्मानित हुनुभएकी माइती नेपालकी अध्यक्ष एवम् संस्थापक अनुराधा कोईरालालाई कोरियाको प्रसिद्ध पुरस्कार मान्हे पुरस्कारबाट सम्मानित हुने भएकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

कोरिया पुगेका २ सय नेपाली पक्राउ


दक्षिण कोरीया । इपिएस प्रणालीबाट कोरिया पुगेका २ सय नेपाली पक्राउ परेका छन् । भिसा भएका उनीहरुलाई काम गरिरहेको कारखानाबाटै अद्यागमनका कर्मचारीले धमाधम पक्राउ गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्