Daily Archives: 28/02/2011

भारत र ईङ्ग्ल्याण्ड बराबरी


१६ फागुन, काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भारत र ईङ्ग्ल्याण्डबीच भएको रोमान्चक खेल बराबरीमा टुङ्गिएको छ । खेल बराबरीमा सकिएपछि दुवै टोलीले समान एक-एक अंक बाँडेका छन् । भारतले दिएको ३ सय ३९ रनको चुनौती पछ्याएको ईङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा ३ सय ३८ रनमात्र बनाएपछि खेल बराबरीमा टुङ्गिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीलाई सवा करोडको रेन्जरोभर


काठमाडौं,  फागुन, गृहमन्त्रालयले प्रधानमन्त्री झलनाथ खनालका लागि १ करोड ३० लाख रुपैयाँ मूल्य पर्ने बेलायती ‘रेन्ज रोभर’ गाडी मगाउने भएको छ । यस्तो गाडी राजधानीका धनाढ्य व्यवसायीले प्रयोग गर्दै आएका छन् । मन्त्रालयले यो गाडी किन्न प्रतीतपत्र (एलसी) को प्रक्रिया सुरु गरिसकेको स्रोतले बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्