राष्ट्रपति यादव विशेष विमानबाट स्वदेश फिर्ता


१५ फागुन, काठमाडौं । कुवेतको तीनदिने राजकिय भ्रमण पुरमा गरी राष्ट्रपति डा. रामवरण यादव आइतबार स्वदेश र्फकनु भएको छ ।

यादवलाई अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति परामनन्द झा, प्रधानमन्त्री झलनाथ खनाल लगायतले स्वागत गर्नुभयो । राष्ट्रपति यादवका लागि कुवेत सरकारले विशेष विमानको व्यवस्था गरेको थियो ।राष्ट्रपति यादव ५० औं राष्ट्रिय दिवस र २० औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन गत शुक्रबार त्यसतर्फ जानु भएको थियो ।

त्यहाँ रहदाँ राष्ट्रपति यादवले राष्ट्रसंघका पूर्वमहासचिब कोफी अन्नान, बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयर, भारतका बिदेशमन्त्री एसएम कृष्णा लगायतसँग भेटघाट गर्नु भएको थियो ।

भेटमा दुई मुलुकबीचको आपसी हित र चासो’bout कुराकानी भएको बताइएको छ ।

Posted By: Narayan Nepal

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.