प्रधानमन्त्री बेइमानीः कोइराला


फाल्गुन १५ – कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले सातबुँदे गोप्य सम्झौताका आधारमा बनेको वर्तमान सरकारमा नेपाली कांग्रेस सहभागी नहुने बताएकी छन् । विराटनगर विमानस्थलमा आइतबार  सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उनले सातबुँदे सहमति खारेज भएमा मात्र आफ्नो दल सरकारमा जाने विषयमा सोच्न बताइन् । प्रधानमन्त्री झलनाथ खनालले राजनीतिक बेइमानी गरेर माओवादीसँग गरेको सातबुँदे सम्झौता अपवित्र हो भन्दै उनले यी दुवै पार्टीका नेताले आलोपालो सरकारको नेतृत्व गर्ने कुरा पनि लोकतन्त्रको मर्मविपरीत भएको जिरिक गरिन् ।नेत्री कोइरालाले पार्टीमा आफूले दाबी गरेको उपसभापति पद कायमै रहेको स्पष्ट पारिन्

Posted By: Dambar Prasad Rimal                   Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.