एक्लै हुँदा…!!


ईन्द्र प्रसाद भूषाल
सचिव – MESC, कुवेत

१) धोकेवाज मायालुलाई !!

भन्दिनं म मनको व्याथा सुनेपछी हाँस्नेलाई
एउटा माया हुँदा-हुँदै अन्तै साईनो गाँस्नेलाई
सधैंभरी हाँस्नु तिमी मैले आँशु पिए पनी
धोका कहिल्यै नखानु है तिमीले धोका दिए पनी !!

२) जीबन संगिनिलाई !!

सधैं आउनु सपनीमा मनको अत्यास मेट्नलाई
टाढा छु म धेरै टाढा सक्दिन म भेट्नलाई
बाल-बच्चा साथैमा छन एक्ली छैनौ तिमी त्यहाँ
कुवेतको एक्लो बस्ती एक्लै भा’छु म त यहाँ !!

Posted by: Jay Ale

Advertisements

5 responses to “एक्लै हुँदा…!!

  1. sachib jyu gajab chha wawawawawa

  2. भन्छु म मनको ब्यथा सुने पछी रुनेलाई
    एउटा माया हुँदा हुँदै धोका दि पराइ सघ भाग्नेलाई
    सधैं भरी रुनु परोस तिमी जस्ता धोके बाजलाई
    धोका खाएको देखनु परोस तिम्रो आउँदा दिनहरुलाई

    सधैं नआउनु सपनिमा मेरो मनको अत्यास जगाउनलाई
    म त्यसै टाढा भई सकेको छु तिम्रो जिन्दगीलाई
    नत हाम्रो बच्चा बची नै थिए तिनिहरुको जिन्दगी हेर्नलाई
    जे भयो सो भयो यो कुवेतमा एक्लो अब आउँदा जिन्दगीलाई

  3. very nice ..

  4. dherai ramro kabita

  5. धोकेवाज मायालुलाई ra जीबन संगिनिलाई Muktak bageko chha.

    subhakamana sahit
    Manoj mansun

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.