जय आले, कुवेत
फेब्रुअरी २४ । एसिसी टि-ट्वान्टी महिला क्रिकेट च्याम्पियनसिप-२०११ कुवेतमा भाग लिन आएका नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई च्याम्पियनसिप जित्न थप हौसला मिलोस भन्ने मनसायले कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था र सामाजिक व्यक्तित्वहरुबाट खेलाडी सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्