Daily Archives: 25/02/2011

माउण्ट एभरेष्ट क्लवको साथमा अन्य नेपाली संस्थाद्वारा महिला क्रिकेट टोलीलाई दिवा भोज तथा मायाको चिनोद्वारा सम्मान


जय आले, कुवेत

फेब्रुअरी २४ । एसिसी टि-ट्वान्टी महिला क्रिकेट च्याम्पियनसिप-२०११ कुवेतमा भाग लिन आएका नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई च्याम्पियनसिप जित्न थप हौसला मिलोस भन्ने मनसायले कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था र सामाजिक व्यक्तित्वहरुबाट खेलाडी सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

जय शम्भो !


पशुपति क्षेत्रमा गाँजा तान्दै एक साधु । महाशिवरात्रीको एकसाता अघिदेखि नै भारतलगायत विभिन्न स्थानबाट साधुहरु काठमाडौं आएका छन् ।

                                                                                                  सौजन्य : अनलाइनखबर

राष्ट्रपति यादव कुवेत प्रस्थान


रासस,

काठमाडौ, फाल्गुन १३ – राष्ट्रपति डा. रामवरण यादव कुवेतका अमीर सेख सवाह अल अहमद अल जविर अल सवाहको निमन्त्रणामा कुवेतको तीनदिने राजकीय भ्रमणमा शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्