हाम्रा महान क्रिकेट खेलाडी !!


धर्म राज गिरी, कुवेत

हाम्रा साना महिला क्रिकेट खेलाडी साह्रै राम्रो खेल्छन
मौका पाए चौका, छक्का पनि हान्छन
खेल मैदानमा खेलेर कहाँ थाक्छन
जति खेल्यो उति राम्रो खेल प्रदर्शन गर्छन
हाम्रा महान महिला क्रिकेट खेलाडी अति राम्रा छन् !!

हाम्रा खेलाडी भोलि सेमीफाइनल खेल्नेछन
हामीले सोचेभन्दा धेरै रन ल्याउने छन्
कसैले भोलिको खेलमा उत्कृष्ट सम्मान पाउने छन्
हाम्रो देसको नाम उच्च श्रेणीमा राख्ने छन्
हाम्रा महान महिला क्रिकेट खेलाडी अति राम्रा छन्, अति राम्रा छन् !!

Posted by: Jay Ale

Advertisements

5 responses to “हाम्रा महान क्रिकेट खेलाडी !!

  1. Dharma ji hajurle lekheko ra kheladilai manobal badhaune kisimko sabdaharu ko ma salam garchhu.

    Ram Chandra
    salimiya

  2. हजुर, धर्म सर अवस्य पनि हाम्रा स-साना खेलाडीहरुले ठुलै नाम राख्ने छन्… झन् यो हजुरको बुलन्ध रचनाले खेलाडीहरुलाई ठुलो हौसला मिल्ने छ… लु त, म पनि हजुरसंग हैसेंमा होस्टे मिलाउछु है !

    हाम्रा साना खेलाडीले ईतिहासमा नाम लेख्ने छन्
    हुरी बतास उल्टेर आवोस् तर सहजै छेक्ने छन्

    निडर साथ जुधेर प्रतिद्वन्दीलाई दरो जवाफ दिदा
    तिरी र मिरी झ्याईझ्याई तोरीको फुल् देख्ने छन्

    सबैलाई पछि पारेर, उत्कृष्टमा सर्बोउत्कृष्ट भएर
    उपहारलाई चुम्ने छन् र शिखर माथि टेक्ने छन्

    All the best.. to Nepali Criket Team. Cheers!!

  3. sarai ramro lekhnu vayacha.game vaneko game nai ho ra kheladilai hausala dinu hamro kam ho.great job.
    indra bhusal

  4. HAI SADU ATHI NAI RAMRO KABITA RACHEKO HAJUR LE KOHI BHANDA KAM CHIENA YASARI NAI LEKHDAI GAYO BHANE FUTURE MA THULO KABI HUNE BEAYR CHIENA!!!

    THANK YOU
    SADU DAI
    AMAR TAMU

  5. Dhar raj sir tapaile mahila cricket team lai samman garnu bhayakoma dhantabad

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.