बाराका सबै सरकारी कार्यालय बन्द ।


फाल्गुन ११ – सहकर्मी  हत्याको बिरोधमा बाराका सबै सरकारी कार्यालयहरु बुधबारबाट अनिश्चितकालका लागि बन्द गरिएको छ । मालपोत कार्यालयमा नायब सुब्बा रहेका माधव थापाको मंगलबार साँझ हत्या गरिएको थियो ।सुरक्षाको माग गर्दै कर्मचारीहरुले सबै कार्यालय ठप्प पारेका छन् । कर्मचारीहरुको बुधबार बिहान बसेको बैठकले मृतक परिवारलाई २० लाख रुपैयाँ क्षतिपूर्ति, परिवारका एक जनालाई रोजगारीको व्यवस्था गरिनुपर्ने, मालपोत कार्यालयमा मृतक थापाको शालिक बनाउनुपर्ने लगायतका माग अघि सारेका छन् । यसैबीच भूमिसुधार मन्त्रालय मातहतका मुलुकभरका सबै कार्यालयहरुमा बिहान १० देखि १२ बजेसम्म दुई घण्टा काम रोकिएको छ । घरमा टिभी हेरेर बसिरहेका बेला थापालाई दुई जना व्यक्तिले गोली हानी भागेका थिए ।

Posted by: Dambar Prasad Rimal                        Source: ekantiupr

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.