नेपाली महिला क्रिकेट टोलीलाई सम्मान नै सम्मान


शिवराम पौडेल, कुवेत

नेपाली महिली क्रिकेट खेलाडीहरुलाई सम्मान गर्नमा कुवेतबासी नेपालीहरु निकै अग्रसर देखिन्छन । हुन त कतिपय कुवेतवासी नेपालीहरुलाई क्रीकेटको त्यती जानकारी नभएता पनी आफ्नो देशको प्रतिनिधित्व गरेका खेलाडीहरुलाई हौसला बढाउन भ्याई नभ्याई खेल मैदान वा सँघ-संस्थाले आयोजना गरेको प्रोग्राममा पुग्ने गरेका छन कुवेतका नेपालीहरु ।

लगातर चौथो पटक बिजय हासिल गरेपछी कुवेतवासी नेपालीहरु निकै नै खुशीको मुद्रामा देखिन्छन । शायद नेपाली खेलाडीहरुलाई बाहिरी मुलुकमा खेल्न जाँदा बढी नेपालीहरुबाट सम्मान पाएको कुवेत नै हुन आउछ । सम्मान पाए स्वरुप खेलाडीहरु पनि प्रफुल्ल मुद्रामा सेमीफाइनल र फाइनल जित्ने प्रतीवाद्दता जाहेर गरेका छन ।

भोली फेब्रुअरी २४ मा नेपाल सेमिफाइनल खेल्दै छ आशा छ नेपाली दर्सकहरुलाई निरासजनक तुल्याउने छैनन हाम्रा प्यारा खेलाडिहरुले । खासगरी माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले नेपाली महिला क्रिकेट खेलाडिलाई सँघ-संस्था देखी लिएर खेल प्रेमीहरु नेपालीहरु सम्म पुर्याउन राम्रो भूमिका निर्वाह गरेको छ ।

माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका उपाध्यक्षा धर्मराज गिरी भन्नु हुन्छ, जुनसुकै खेलहरुमा नेपालबाट कुवेत आउने खेलाडीहरुलाई नेपाली खेल प्रेमीहरु बीच पुर्याउन क्लब सदैव अग्रसर रहने कुरा बताउनु हुन्छ ।

Advertisements

One response to “नेपाली महिला क्रिकेट टोलीलाई सम्मान नै सम्मान

  1. over natak bhayo hau sakiyena yaar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.