Daily Archives: 23/02/2011

हाम्रा महान क्रिकेट खेलाडी !!


धर्म राज गिरी, कुवेत

हाम्रा साना महिला क्रिकेट खेलाडी साह्रै राम्रो खेल्छन
मौका पाए चौका, छक्का पनि हान्छन
खेल मैदानमा खेलेर कहाँ थाक्छन
जति खेल्यो उति राम्रो खेल प्रदर्शन गर्छन
हाम्रा महान महिला क्रिकेट खेलाडी अति राम्रा छन् !! पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

नेपाली महिला क्रिकेट टोलीलाई सम्मान नै सम्मान


शिवराम पौडेल, कुवेत

नेपाली महिली क्रिकेट खेलाडीहरुलाई सम्मान गर्नमा कुवेतबासी नेपालीहरु निकै अग्रसर देखिन्छन । हुन त कतिपय कुवेतवासी नेपालीहरुलाई क्रीकेटको त्यती जानकारी नभएता पनी आफ्नो देशको प्रतिनिधित्व गरेका खेलाडीहरुलाई हौसला बढाउन भ्याई नभ्याई खेल मैदान वा सँघ-संस्थाले आयोजना गरेको प्रोग्राममा पुग्ने गरेका छन कुवेतका नेपालीहरु । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतको ग्रिन आईल्याण्डमा क्रिकेट टोलीलाई मेनपावर एशोसियसनद्वारा भब्य बनभोज (फोटो फिचरसहित)


राजु गुरुङ्ग, कुवेत

२२ फेब्रुअरी, नेपालकुवेत मेनपावर एसोसियसनले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको स्वागतार्थ कुवेतको सालमियास्थित ग्रीन आइल्यान्ड पार्कमा आयोजना गरेको बनभोज कार्यक्रम भब्यरुपमा सफल भएको छ । कुवेतमा सन्चालित एसिसि ओमुन्स टि-ट्वान्टी च्याम्पिएनशिप-२०११ मा भाग लिन महिला टोली कुवेत आइ पुगेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

जेलबाटै चक्रेमिलनले सहयोगीमार्फत व्यवसायीलाई धम्क्याएको खुलासा


फाल्गुन ११, लागूऔषध र हातहतियार खरखजना अपराधमा जेल परेका चक्रेमिलन गुरुङले मागेको २ करोड फिरौती नबुझाउँदा उनका सहयोगीले व्यवसायीको डोजरमा आगजनी गरेर चालकको हत्या प्रयास गरेका छन् । यस घटनाले जेलमा रहेका अपराधीले व्यवसायीबाट करोडौं रकम फिरौतीका लागि धम्की दिइरहेको खुलेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बाराका सबै सरकारी कार्यालय बन्द ।


फाल्गुन ११ – सहकर्मी  हत्याको बिरोधमा बाराका सबै सरकारी कार्यालयहरु बुधबारबाट अनिश्चितकालका लागि बन्द गरिएको छ । मालपोत कार्यालयमा नायब सुब्बा रहेका माधव थापाको मंगलबार साँझ हत्या गरिएको थियो ।सुरक्षाको माग गर्दै कर्मचारीहरुले सबै कार्यालय ठप्प पारेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

कोकाकोला र पेप्सीमा पाइने रङ्गबाट क्यान्सरको खतरा


एजेन्सी, वाशिङ्गटन । कोकाकोला र पेप्सीमा मिलाइने एउटा तत्वका कारण क्यान्सर हुन सक्दछ । यी पेय पदार्थ बनाउन प्रयोग गरिने रङ्गबाट क्यान्सर हुन सक्ने चेतावनी स्वास्थ्यसँग सम्बन्धित एक अमेरिकी समूहले दिएको छ । सेन्टर फर साइन्स इन द पब्लिक इन्ट्रेस्टले भनेको छ -कोकाकोला, पेप्सी र अन्य खाद्य पदार्थमा प्रयोग हुने कारमेल रङ्गमा दुई प्रकारका क्यान्सरजन्य केमिकल हुने गर्दछन । पढ्नेक्रम जारी राख्नुहोस्

कति राम्रो कुवेत !!


धर्म राज गिरी, कुवेत

हे कुवेत तिमि कति राम्रो छौ
राति जता हेर्‍यो त्यतै बत्तिनै बत्ती छौ
जति बाल्यो उति तिमि बल्ने छौ
हे कुवेत तिमि कति राम्रो छौ…

चारैतिर समुन्द्रै समुन्द्रले घेरेको तिमि एक छौ
रहेको मरुभूमिमा जे रोपे पनि तिमि फली दिन्छौ
जति रोपे पनि तिमि हरियाली शितल बनिदिन्छौ
हे कुवेत तिमि कति राम्रो छौ… पढ्नेक्रम जारी राख्नुहोस्

मगर दिवसको अवसरमा मगर संघ कतारले ‘साँस्कृतिक साँझ’ आयोजना गर्ने


देव बहादुर राना, दोहा कतार

22 फेब्रुअरी २०११ । यहि आउँदो मार्च १८ तारिकका दिन २९औं मगर दिवसको अवसर पारेर नेपाल प्रवासी मगर संघ दोहा कतारले ‘मगर दिवस साँस्कृतिक साँझ २०६७’ कार्यक्रम आयोजना गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्