जय आले/राजु गुरुङ्ग, कुवेत
समस्त कुवेतबासी नेपालीहरुमा जागरणमुलक सन्देशका साथ प्रवासी जीवनमा आइपरेका समस्याहरुलाई मध्य नजर गर्दै आगामी दिनहरुमा मातृभूमि नेपालको परम्परा, भाषा–संस्कृति र भेष-भूषालाई शिरोपर गर्दै नेपालीको स्वभिमान र इमान्दारीताका सिर्जनशील हातहरुलाई साहसिलो बनाई राख्न अहम भूमिका निर्वाह गर्ने एवं सम्पूर्ण वर्ग, जात, सम्प्रदाय र क्षेत्रबाट आएका समस्त नेपालीहरु माझ बैदेशिक रोजगारमा आइपर्ने समस्यालाई पहिचान गरी कुवेतबासी नेपालीहरुलाई गोलबद्ध गरी सामाजीक कार्यप्रति अभिप्रेरित गरी जन-चेतना जागृत गराई सर्वसाधारंणलाई बैदेशिक रोजगारमा रहँदा आउन सक्ने समस्या र यसबाट बच्न सक्ने उपायको बोध गराउँदै बिकराल बन्दै गएको कुवेत भित्रको नेपालीहरुको गैरकानूनी बसोबास समस्यालाई बढ्न नदिन कुवेत भित्र चेतनामुलक सेमिनार र प्रचार-प्रसार गर्दै सामाजिक कृयाकलापमा नेपाल र कुवेतका संघ–संस्थाहरुसँग सहकार्यका साथ आफ्नो संस्थालाई दिर्घकालीन निरन्तरता दिने उद्धेश्यले जन–जागृती युवा समाज कुवेत (Jana-Jagriti Youth Society Kuwait) स्थापना भएको हो ।
जन–जागृती युवा समाज कुवेतको ’boutमा थप तथा अधिक जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
jay ji tapai haruko prayas ramro ho tesko lagi solute. yeha jana jagriti le rakheko motto pani dherai ramro. tara guys aja ko jana jagriti yuba samaj bhanne hijoka unity life jana gagriti team hoinan ra anyways hasyadpad bhaye pani motto ta ramrai chha.
kkuwait ma jass le j e jati gareu bhane bhani nepali samaj ko yek matar sahata nepal jagriti youth samaj ko parivasa kuwaiit basi nepali samudayale bhulnu hudeena
u r right
u r right man
wish you good luck and go a head !
Jana jagrity ko daju haru lai dhanebad . ajai ramro kam garer dekhanu hola.
lala daju ramro hudai jaos yahi suvakamana