आफ्नै बाबुले ८० हजारमा छोरी बेचे


२२ फेबुअरी ०११ । सिन्धुपाल्चोकका एक निर्दयी व्यक्तिले जागिर लगाइदिने बाहनामा आफ्नै छोरी बेचेका छन् । भारतमा बेचिएको तीन वर्षपछि ती युवती भागेर घर फर्किएपछि बाबुले बेचेको रहस्य खुलेको हो ।

सिन्धुपाल्चोक चौताराका लोकबहादुर घलेले दलालहरुसँग मिलेर २०६४ सालमा आफ्नी छोरी बेचेका थिए । छोरीले प्रहरीमा उजुरी गरेपछि प्रहरीले लोकबहादुर र दलालहरु ईश्वर र रामशरण घलेलाई पक्राउ गरेको छ । अभियुक्तमध्ये दावा र काजीमान तामाङ भने फरार छन् ।

ती युवतीका श्रीमानले दोस्रो विवाह गरेपछि माइत बसेको मौका छोपेर राम्रो जागिर लगाई दिने प्रलोभनमा बाबु लोकबहादुरले उनलाई बेचेका थिए । लोकबहादुरले छोरीलाई राजधानी लगेर गाउँकै दलालसँग ८० हजार रुपैयाँ लिएर बिक्री गरेको प्रहरीमा बयान दिएका छन् ।

Posted by: Jay Ale                 Source: Gatibidhi

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.