नेपालले आज युएईसँग खेल्ने


नारायण नेपाल,

कुवेत  १९   फेब्रुअरी,  एसिसी महिला टि-ट्वान्टी क्रिकेट च्याम्पियनसिप २०११, आज  नेपालले युएईसँग कुवेतको दोहास्थित केईसी क्रिकेट मैदानमा खेल्नेछ । समूह ‘बी’ मा रहेका अन्य चार टिमको तुलनामा थाइल्यान्ड कठिन प्रतिद्वन्द्वीलाई जितेर सेमी फाईनलको यात्रालाई खुकुलो बनाएको नेपालले युएईलाई सजिलै जित्ने अनुमान लगाउन सकिन्छ ।

सम्पूर्ण कुवेतबासी खेलप्रेमी नेपाली जनसमुदायलाई खेल मैदानमा उपस्थितभै खेलाडीको मनोबल  बढाइ दिनुहुन माउन्ट एभरेष्ट स्पोर्टिङ् क्लब तथा कुवेतनेपाल डटकम   सादर अनुरोध गर्दछ ।

साथै प्रतीयोगिताको लाईभ अपडेट (फिल्ड रिपोर्टइङ)हेर्न सदा झै www.kuwaitnepal.com हेर्न नभुल्नु होला ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.