युरोपभर एकै किसिमका मोबाइल चार्जर


एजेन्सी, ब्रसेल्स । युरोपका प्रायः सबैदेशमा अबदेखि सबै कम्पनीको मोबाइल फोनका लागि एउटै चार्जरको प्रयोग गर्नेगरी तयारी गरिएको समाचार छ । एउटै चार्जरबाट युरोपको कुनै पनि स्थानमा कुनै पनि कम्पनीको मोबाइल फोनको चार्ज गर्न सकिनेगरी त्यसखालको प्रविधिको विकास गर्ने तयारी भएको सो समाचारमा उल्लेख छ ।

युरोपेली युनियनको १४ प्रमुख मोबाइल फोन कम्पनीले यसमा सहमति जनाएका छन् । कम्पनीहरूले यसबाट ग्राहक वर्गलाई राहत प्राप्त हुने र इलेक्ट्रोनिक झन्झटलाई कम गर्नसकिने बताएका छन् ।

यस्तो समान चार्जरको यसै वर्षबाट बिक्री सुरु हुनेछ । सहमति जनाउने कम्पनीहरूमा एप्पल, एमब्लेज मोबाइल, हुआवेइ, टेक्नोलोजिज, एलजिई, मोटोरोला, एनइसी, नोकिया, क्वालकम, रिम, सामसुङ, सोनी इरिक्सन, टिसिटी मोबाइल, टेक्सास इन्स्ट्रुमेन्ट्स र एटमेल रहेका छन् ।

Posted by: Jay Ale Source: FN News

Advertisements

One response to “युरोपभर एकै किसिमका मोबाइल चार्जर

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.