नेपाल र थाईल्याण्डबीचको खेलमा नेपाल २१ रनले विजयी


डम्बर प्रसाद रिमाल

कुवेत  १८ फेब्रुअरी ,  एसिसी महिला टि-ट्वान्टी क्रिकेट च्याम्पियनसिप २०११, कुवेतमा नेपाल र थाईल्याण्डबीचको  खेलमा नेपालले थाईल्याण्डलाई २१ रनले पराजित गरेकोछ । उक्त खेलमा नेपालले टस जितेर ब्याटिङ्ग रोजेको थियो ।   कुवेतको दोहास्थित केईसी क्रिकेट मैदानमा खेल सम्पन्न भएको थियो । नेपालले  टस जितेर ब्याटिङ्ग गर्दै पहिलो ओभरमा २  विकेट गुमाएको थियो । नेपालका लागि जानकी भट्टले सर्वाधिक  २५  रन जोडिन । यसैगरी कप्तान नेरी थापाले १०,  निरा राजोपाध्यायले ७, मधु थापाले ५, रुविना क्षेत्री र करुणा भण्डारीले समान ४, ममता थापाले ३ तथा सरिता रानामगरले २ रन जोडिन् ।

नेपालले भोलि  शनिबार १३.00 बजेदेखी सोहि मैदानमा युएईसँग खेल्ने छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.