नेपालको राष्ट्रिय झण्डा चारकुने !


क्रिकेट कुवेत डट ओआरजीमा नेपालको राष्ट्रिय झण्डा गलत….

६ फागुन, काठमाडौं । कुवेतमा जारी एसीसी महिला टि ट्वान्टी क्रिकेट प्रतियोगिताको आधिकारीक वेबसाइटमा नेपालको राष्ट्रिय झण्डा चारकुने राखिएको छ । क्रिकेट कुवेत डट ओआरजीमा नेपालको राष्ट्रिय झण्डा चारकुने राखिएको हो ।

प्रतियोगितामा सहभागी राष्ट्रहरुको नामावलीको सूचीमा मलेसिया र भुटानको बीचमा रहेको ‘नेपाल’मा क्लीक गरेर हेर्दा झण्डा देख्न सकिन्छ । नेपालको राष्ट्रिय झण्डा तीनकुने आकारको हुनुपर्नेमा सो वेबसाइटमा चारकुने आकारमा रातो पृष्ठभूमिमा चन्द्र र सूर्य अंकित झण्डा राखिएको छ ।यसअघि बंगलादेशको ढाकामा आयोजित ११ औं साफ गेममा नेपालको राष्ट्रिय झण्डा उल्टो राखिएको थियो भने ‘श्रीमान् गम्भीर नेपाली…’ बोलको पुरानो राष्ट्रियगान बजेको थियो ।

Posted by : Narayan Nepal                     Source : Onlinekhabar

Advertisements

2 responses to “नेपालको राष्ट्रिय झण्डा चारकुने !

  1. This is so not good your national flage is unique of the world. I am not happy about this matter.

  2. go to hell who want to change our flage. if you can change you have manythings to change in nepal to develop the nation.no need to change nation flage which is one of the best in world.again i would like to call all young nepalies to stand against of this bloody logic to change the flage which can damaged the national unity.
    indra bhusal
    secretary mesc

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.