डम्बर प्रसाद रिमाल
कुवेत १८ फेब्रुअरी , एसिसी महिला टि-ट्वान्टी क्रिकेट च्याम्पियनसिप २०११, कुवेतमा नेपाल र थाईल्याण्डबीचको खेलमा नेपालले थाईल्याण्डलाई २१ रनले पराजित गरेकोछ । उक्त खेलमा नेपालले टस जितेर ब्याटिङ्ग रोजेको थियो । कुवेतको दोहास्थित केईसी क्रिकेट मैदानमा खेल सम्पन्न भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्