Daily Archives: 16/02/2011

गौतम गम्भीर – आईपीएलका सर्बाधिक महँगा खेलाडी


काठमाडौ, पुस २९ – छोटो स्वरूपको क्रिकेटमा इन्डियन पि्रमियर लिग -आईपीएल) ले खुबै चर्चा पायो । यसको स्वरूप जति छोटो छ, खेलाडीले पनि कम समयमै सर्वाधिक कमाउने अवसर पाए । रातारात खेलाडीको पोल्टामा लाखौं डलर भित्रियो ।यो वर्ष -सन् २०११) मा आईपीएलको चौथो संकरण भारतमा आयोजना हुँदै छ । खेलाडीको बोल कबोल -अक्सन) भर्खरै समाप्त भयो । दस टिमले खेलाडीको स्तरअनुसार रकम लगाए । भारतीय प्रारम्भिक ब्याट्सम्यान गौतम गम्भीर यस वर्ष आईपीएलमा सबैभन्दा बढी रकममा बिक्री भए । कीर्तिमानी रकम पाएका गम्भीर २४ लाख अमेरिकी डलरमा बिक्री भए । पढ्नेक्रम जारी राख्नुहोस्