कुवेतमा नेपाली युवतीको गाडीको ठक्करबाट मृत्‍यु


जय आले, कुवेत

नेपालको धादिङ्ग (सिन्धुपाल्चोक) स्थाई घर भएकी गंगा तामाङ्ग नामकी नेपाली युवतीको आज कुवेतको आदान अस्पतालमा मृत्‍यु भएको छ । उनलाई गत १३ फेब्रुअरी २०११ को दिन, कुवेतको मङ्गाफ एरियामा रोड पार गर्ने क्रममा गाडी ‘हाल्फ लोरी’ले ठक्कर दिएको थियो । ठक्कर पश्चात तत्काल एम्बुलेंस आई उनलाई आदान अस्पतालमा भर्ना गराएको र आज उनको मृत्‍यु भएको NRNA कुवेतका अध्यक्ष श्री राजेन्द्र तामाङ्गज्यूले कुवेतका नेपाली सञ्चारकर्मी लगायत नेपाली राजदूतावास कुवेतलाई इमेल मार्फत जानकारी गराउनु भएको छ ।

अध्यक्ष श्री तामाङ्गले मृतककी आफन्तलाई उनले काम गर्ने स्कुलमा गई उनको ’boutमा थप विवरण ल्याउन आग्रह समेत गरेको बताउनु भएको छ ।

9 responses to “कुवेतमा नेपाली युवतीको गाडीको ठक्करबाट मृत्‍यु

  1. साह्रै दु:ख को समाचार उफ् ।

  2. दु:खको सम्चार
    आयो तप्प तिप्यो…..
    गंगा तामाङ्ग तपाईंको चिरसान्तिको कामना गर्दछु…

  3. दु:ख को समाचार गंगा तामाङ्गलाई चिरसान्तिको कामना गर्दछु…

  4. Bal Bahadur Farwaniya Kuwait

    Uff Hare Siva manchhe ko zindagi pani kasto hola hai..? haami garub kati thulo sapana ani raharle paisa kamauna aayera sato puna bhaneko ta kasailai pani na paros..mero tarfa bata aru ta ke nai bhanna ani arna sak6u ra.. bas GOD.. Hey God please take care always her,,

  5. वन्हको चिर्शन्तिको कामना

    अमर तमु -कुवेत

  6. uff ke naramro news sunu pareko gang tamang tapaiko chirshantiko kamana gardachhu

  7. OM Mane peMA HUN!!!!!!! M aY UR SOUL REMAIN IN REST AND PEACE

  8. ufff kasto bad news, mero tarfa bata ganga lai hardik shradaanjali arpan garna chahanchhu. ani sabai nepali daju bhai didi bahini harulai take care bhanna chahanchu.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.