Daily Archives: 15/02/2011

सरकार नबनेसम्म नो सेक्स…


नेपालमा मात्र नभर्इ बेल्जियममा पनि जूनमा चुनाव भएको बाट हालसम्म त्यँहाका राजनैतिक दलहरूले सरकार बनाउन सकेको छैन। हालै त्यँहाका एक सांसद मारलीन टिमरमैनले सरकार नबनेसम्म कुनै पनि सासंदहरूको श्रीमतीलार्इ आ-आफ्ना श्रीमान संग यौन सम्बन्ध नराख्न अनुरोध गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

कतारमा एक लाख नेपालीले रोजगार पाउने


किरण ढकाल/राजधानी, २ फागुन, काठमाडौं । खाडी मुलुक कतारमा एक वर्षभत्र एक लाख नेपाली कामदारले रोजगारी पाउने भएका छन । सन् २०२२ मा हुने विश्वकप फुटवलका लागि त्यहाँको सरकारले आवश्यक पुर्वाधार निर्माणलाई तिव्रता दिएकोले एक वर्षभित्रमा करिव एक लाख नेपाली कामदारका कतारमा रोजगारी सिर्जना भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

फ्रान्सेली सेनामा नेपाली


– डम्बरकृष्ण श्रेष्ठ
फौजी हुन चाहने नेपाली तन्नेरीले बेलायती र अमेरिकी सेनापछि नयाँ गन्तव्य फेला पारेका छन्― फ्रेन्च लिजन आर्मी। बेलायती सेनाको ब्रिगेड अफ गुर्खाज् मा भर्ना हुन नसकेका काठमाडौं, गोङ्गबुका लाकेश गुरुङ (२२) फ्रेन्च लिजनेयर भएको एक वर्ष भयो। बेलायती लाहुरे हुन ललितपुरस्थित गोर्खा एएक्सएन प्रालिमा ६ महिने प्रशिक्षण लिए पनि पोखराको अन्तिम छनोटमा फालिएपछि १६ महिनाअघि उनी डेनमार्कहुँदै फ्रान्स हान्निएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

पपस्टार धिरजले नयाँ इतिहास ब्रुनाईमा रचे


विश्वदिप तिगेला, सेरिया ब्रुनाई

१२ फेब्रुवरी, नेपालका सदावहार पपगायक धिरज राईलाई ब्रुनाईमा राजसम्मान प्रदान गरियो । कार्यक्रमको शुभारम्भमा धिरजको आगमन हुने बाटोमा रातो कार्पेट विछ्याइएको थियो । उद्घोषकले कार्यक्रम शुरु भएको जानकारी दिदै गर्दा धिरज सानदार मोटर बाइकमा आफ्ना अघिपछि रक्षकहरुको साथ स्टेजमा प्रवेश गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

सन्यासको घोषणा गर्दै रोनाल्डो


फागुन, काठमाडौं । ब्राजिलका स्ट्राइकर रोनाल्डोले सबै प्रकारको फुटबलबाट सन्यास लिने भएका छन् । पछिल्लो समय घरेलु लिगमा कोरिन्थियन क्लवबाट खेल्दै आएका ३४ वर्षीय रोनाल्डोले स्वास्थ्यका काण देखाउँदै सबै प्रकारको फुटबलबाट सन्यास लिन लागेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्