सन्यासको घोषणा गर्दै रोनाल्डो


फागुन, काठमाडौं । ब्राजिलका स्ट्राइकर रोनाल्डोले सबै प्रकारको फुटबलबाट सन्यास लिने भएका छन् । पछिल्लो समय घरेलु लिगमा कोरिन्थियन क्लवबाट खेल्दै आएका ३४ वर्षीय रोनाल्डोले स्वास्थ्यका काण देखाउँदै सबै प्रकारको फुटबलबाट सन्यास लिन लागेका हुन् ।उनले सोमबार सन्यासको घोषणा गर्ने फेन्टास्टीको अनलाइन पत्रिकालाई बताए ।रोनोल्डोले स्थानिय समय अनुसार सोमबार १२:४० मा पत्रकार सम्मेलन गरी सबै प्रकारको फुटबलबाट सन्यासको घोषणा गर्नेछन् ।

 उनले भने- ‘अझै फुटबल खेल्ने औधि रहर छ तर अब शरीर धान्दैन । हालका दिनमा म बच्चा जस्तै रोएको छु ।’ चर्चित फुटबलर रोनाल्डोले तीन पटक फिफा प्लेयर अफ दि इयरको उपाधि जितेका थिए भने दुई पटक ब्राजिललाई विश्वकप जिताए । उनले चार वटा विश्वकपमा गरी १५ गोल गरेका उनी विश्वकपका सर्वाधिक गोलकर्ता हुन् ।

वार्सिलोना, रियल म्याडि्रट र इन्टरमिलानबाट खेलिसकेका रोनाल्डो घुँडाको चोटबाट पिडित छन् । रानोल्डोले पछिल्लो समय बढी तौलका कारण आलोचना खेप्दै आएको थिए ।

Posted By: Narayan Nepal                                                      Source : Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.