फेव्रुअरी २५ मा SDFC कुवेतले अन्तर नेपाली भलिबल प्रतियोगिता राख्ने


जय आले, कुवेत

आदरणीय खेलप्रेमी नेपाली जनसमुदाय, कुवेत ।

यही आगामी २५ फेबुअरी २०११ शुक्रबारको दिन, कुवेतको २०औं राष्ट्रिय स्वतन्त्रता दिवसको सु-अवसरमा उल्लेख्य नेपालीहरु कार्यरत रहेको S.D.F.C काउन्सिल अफ मिनिस्ट्री कुवेतको आयोजना र कम्पनी कमाण्डर क्याप्टेन श्री कुल प्रसाद गुरुङ्गज्यूको नेत्रित्वमा कुवेतको जिलिव अल-सुवैखस्थित कम्पनिकै क्याम्प (SDFC CAMP) को भलिबल मैदानमा अन्तर नेपाली खुल्ला भलिबल प्रतीयोगिता हुन गई रहेको सहर्ष जानकारी गराउँदछौं ।

जसमा, कुवेतमा कृयाशिल रहेका सम्पूर्ण इच्छुक नेपाली सँघ-संस्था र नेपाली कार्यरत रहेका कम्पनिहरुलाई खेलमा सहभागीताको लागि अनुरोध गर्दै; टिम दर्ता, गोलाप्रथा र टाईसिट १८ फेब्रुअरी २०११ शुक्रबारको दिन, दिनको ठीक ४ बजे SDFC क्याम्प जिलिव अल-सुवैखमै गराईने प्रतियोगिता संयोजक बि.बि मल्ल ठकुरीले थप जानकारी दिनु भएको छ ।

पूनश्च:

१) प्रतियोगिता २५ फेबुअरी २०११ को दिन, बिहानको ठीक ८ बजेदेखी शुरु हुनेछ ।
२) प्रतियोगिता SDFC क्याम्पको भलिवल खेल मैदानमा हुनेछ ।
३) प्रतियोगितामा समावेश हुनको लागि १५ कुवेती दिनार शुल्क लाग्नेछ ।
४) प्रतियोगिता नकआउट चरणको आधारमा हुनेछ ।
५) प्रतियोगिताका बिजयी एवं उप-बिजयी प्रतिश्पर्धिहरुलाई ट्रफी, खसी, मेडल र कदरपत्रले सम्मान गरिने छ ।
६) प्रतियोगिताका उत्कृष्ट खेलाडिलाई ट्रफी र कदरपत्रले सम्मान गरिने छ ।

थप तथा अधिक जानकारीको लागि सम्पर्क:

संयोजक: बि.बि मल्ल ठकुरी – ५५०२१९०५
सदस्यहरु: रुद्र बहादुर के.सी – ९९३५५१०८, बिपिन गुरुङ्ग – ९७२६४५१३

आयोजक समिति,
SDFC काउन्सिल अफ मिनिस्ट्री, कुवेत ।

Advertisements

One response to “फेव्रुअरी २५ मा SDFC कुवेतले अन्तर नेपाली भलिबल प्रतियोगिता राख्ने

  1. best of luck S. D. F. C. and agrim suvakamana !

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.