Daily Archives: 13/02/2011

राष्ट्र घातिको ढाड भाँच्नु पर्छ


जीवन लिम्बु
पाँचथर नेपाल, हाल: अबुहालिफा कुवैत

नेपाल आमाको काखको कालो दाग अब हटाउनु पर्छ
नेपाल आमाको अपमान गर्नेको अब ढाड भाँच्नु पर्छ
धेरै भयो प्रजातन्त्रको नाममा नेपाल आमाको खिल्लि उडाको
उसैको काखमा बसेर उसैको मुटुमा छुरा घोंचेको
अब यि अपराधिहरुको एकएक गरि मुन्टो भाँच्नु पर्छ
बोरामा हालि सदाको लागि नदिमा बगाउनु पर्छ पढ्नेक्रम जारी राख्नुहोस्

फोन अफ गरी…!!


जितेन गुरुङ्ग, कुवेत

सधैंजसो आउँछ मलाई श्रीमतीको फोन
फोन रिसिभ गर्छु, बोल्नु छैन केही हुनुपर्छ मौन
के हुँदैछ भनी सोधीरहन्छे, भोली पर्सी भनी टार्छु
पैसा पक्कै हात लाग्छ भनी विश्वाशमा पार्छु पढ्नेक्रम जारी राख्नुहोस्

शताब्दी पुरानो सुन्तलाको बोट


विमल खतिवडा, पर्वत

सुन्तलाको बोटमा कति वर्षसम्म फल लाग्ला ? सबैको अनुमान हुनसक्छ, १० देखि १२ वर्षसम्म । तर, पर्वतको बाँसखर्क गाविसका शुकलाल गर्बुजाको बगैँचामा भने १ सय २३ वर्ष पुरानो बोटमा लटरम्मै सुन्तला फलेका छन् । यति पुरानो बोटमा हांगै नुहिने गरी फल लागेको छ । सुन्तलाको बोट जति पुरानो बन्दै गयो, त्यति बढी सुन्तला फल्न थालेपछि शुकलाल दंग छन् । पढ्नेक्रम जारी राख्नुहोस्

‘हात्ती र कमिला’ को जोडी !


सन्तोष राई । तस्विरका यी दुई बालक घनिष्ट साथी हुन्  । मोरङ, टाँडी-४ का गणेश तामाङ र सुनील मगर एउटै कक्षामा पढ्छन्, जाँतेको खोलिटारस्थित सिंहदेवी निमाविको कक्षा-१ मा  । चार किलोमिटर परको स्कुलसम्म दिनहुँ धाउने यी दुवै सातवर्षे हुन्  । धेरै समानता भए पनि यी दुईको तौलमा फरक छ  । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री र दाहालबीच भेटवार्ता


कान्तिपुर संवाददाता,

काठमाडौ, फाल्गुन १ – माओवादी संसदको सोमबार बस्ने बैठकमा प्रतिस्थापन विधेयकको पक्षमा उभिने सहमत भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री झलनाथ खनालबीच आइतबार बिहान भएको  छलफलमा नयाँ बजेट ल्याउने शर्तमा अध्यादेश अनुमोदन गर्न माओवादी सहमत भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

इजिप्टमा विजयोत्सव मनाउँदै


-कान्तिपुर संवाददाता

कायरो (एजेन्सी), फाल्गुन १ – राष्ट्रपति होस्नी मुबारकको ३० वर्षे शासन अन्त्यपछि सर्वसाधारण विजयोत्सव मनाइरहेका छन् । उनीहरूको आँखामा खुसीका आँसु देखिएको छ । नाचगान र नाराबाजी गरिरहेका छन् ।

१८ दिनसम्म लगातार प्रदर्शनपछि शुक्रबार मुबारकले राजीनामा दिँदै सबै अधिकार सेनालाई हस्तान्तरण गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

‘All violators of residence permits should take advantage of amnesty’


Authorities will announce deadline to rectify status: Al-Rayes

KUWAIT CITY, Feb 9: All violators of work and residence permits in Kuwait should take advantage of the grace period to leave Kuwait without fines or fingerprinting, says the Legal Affairs Consultant at the Indian Embassy, Saad Al Rayes. पढ्नेक्रम जारी राख्नुहोस्