“FIXTURES”
Posted by: Jay Ale
विरही रिजाल, अबुधाबी
१३ फरवरी २०११ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूएई च्याप्टर केन्द्रीय कार्यसमितिले आव्हान गरेको अबुधाबीका साहित्यकारहरुको क्षेत्रीय भेला अबुधाबीको कोर्निचस्थित बोधीवृक्षको परिसरमा गत मिति ११ फरवरी २०११ शुक्रवारका दिन च्याप्टरका महासचिव गिरधारी रिजालको अध्यक्षतामा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
हङकङ, फाल्गुन २ – आजका दिन तपाईं हङकङमा हुनुहुन्छ र आफ्नी प्रेमिकालाई क्यान्डल लाइट डिनरमा लैजाने सोच बनाउनुभएको छ भने स्थान खाली भए-नभएका’bout पक्का गरेरमात्र जानुहोला । भ्यालेन्टाइन क्यान्डल लाइट डिनरका लागि चर्चित यहाँका अधिकांश् रेस्टुराँका टेबल हप्ता दिनअघि नै ओगटिएका छन् ।रेस्टुराँमात्र होइनन्,अधिकांश तारे होटलका कोठासमेत १४ फ्रेबुअरीका लागि ओगटिएका छन् । भ्यालेन्टाइन लक्षित गरी होटलहरूले एक रात बसाइसहितको डिनर, डि्रक्सलगायत विशेष उपहारका प्याकेज अघि सारेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
तेस्रो पेज पल्टाउन नपाउदै उसको ‘असली’ स्वरुप मेरो दिमाखमा घुम्न थालिसक्छ । ऊ बिग्रेकी छे । घोरिएर धेरैबेर सोच्दा कतै त्यही ढल्छेकी भन्ठान्छु तर फत्फताउछे । उसमा ग्लानि छ,रिस छ, आवेग छ र पश्चातापै पश्चातापले ऊ जकडिएकी छ । ‘विचरा’ कफीको चुस्कीसँगै म पेज पल्टाउँछु । ‘म त्यति कमजोर छैन्’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
विक्रम गिरी, महेन्द्रनगर, फागुन १- विभिन्न प्रलोभन दिँदै ६ महिलासित बिहे गरेका एक युवक पक्राउ परेका छन् । तीन पत्नीले एकसाथ प्रहरीलाई गुहारेपछि कञ्चनपुरको झलारी–२, सिमलफाँटाका २५ वर्षीय प्रकाश नगारी समातिएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in जीबनशैली, रोचक समाचार
स्वस्थ चुम्बनले दम्पतीबीच ‘बन्डिङ’ मात्र बढाउँदैन, शरीरलाई स्वस्थ राख्नसमेत सहयोग गर्छ । विभिन्न अध्ययनहरूमा विशेषज्ञहरूले स्वस्थ चुम्बनका धेरै फाइदा बताएका छन् । तपाईं मान्नुस् या नमान्नुस्, एक मिनेटसम्म चुम्बनन गर्दा २६ क्यालोरी बढ्छ । बिहानबिहान आफ्नी श्रीमती वा प्रेमिकालाई चुम्बन गर्ने पुरुष आमव्यक्तिको तुलनामा पाँच वर्ष बढी बाँच्ने अध्ययनहरूमा उल्लेख छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in रोचक समाचार, स्वास्थ्य शिक्षा