सोनाली पनि ‘प्यान्टीलेस’


बलिउडमा चर्चाबाट हराएका नायिकाहरु एकपछि अर्को गर्दै चर्चामा आएका छन् र उनीहरु चर्चामा आउन एउटै स्टण्ट गर्छन त्यो हो ‘प्यान्टीलेस’ पहिरन । यस्तो कामको सुरुवात बलिउडबाट हराएकी याना गुप्ताले गरेकी थिइन । याना पछि यही बाटोबाट नायिका नितु चन्द्रा पनि चर्चामा आइन र अहिले चर्चामा आएकी छन् अर्की नायिका सोनाली वेन्द्रे ।केही दिन अघि निर्देशक निर्माता करण जोहरले बलिउडहस्तीलाई पार्टी दिएका थिए । यो पार्टीमा बलिउडका सबै ठूला नाम सहभागी भएका थिए । यही पार्टीमा सहभागी हुन नायिका सोनाली वेन्द्रे अर्की नायिका एश्वर्या रायको गाडीमा आएकी थिइन । जब गाडीबाट सोनाली र्झन थालिन तब उनलाई प्यान्टी विनाकै पहिरनमा देखिन थाल्यो ।

फोटोग्राफरहरुले यस्तो मौकालाई छोडेनन, उनीहरुले भटाभट तस्वीरहरु लिए । केहीसमयसम्म बलिउडमा राज गरेकी सोनाली केही समयदेखि चर्चाभन्दा बाहिर थिइन् । इण्डियन आइडलको सिजन ४ मा प्रतियोगीको पर्सानालिटी जज गर्न आएकी सोनाली सिजन ५ मा बाहिरीइन । त्यसयता घरगृहस्थीमै जीवन बिताएकी सोनाली चर्चाबाट बाहिर थिइन । उनी अहिले फेरी प्यान्टीलेस पहिरनका कारण चर्चामा छिन् । क्या काइदाको छ चर्चामा आउन बलिउडकर्मीको उपाय ।

Posted By: Narayan Nepal                   Source : Onlinekhabar

One response to “सोनाली पनि ‘प्यान्टीलेस’

  1. she is very sexy girl in india

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.