गाउले द्वारा गोरु चोरको मृत्यु ।


।           स्थानीय जनताको प्रतिकारमा भारतीय एक गोरु चोरको मृत्यु भएको छ भने चोरको गोली प्रहारबाट एक स्थानीय व्यक्ति पनि घाइते भएका छन् ।भारतको लोहागढा बस्ने ४० वर्षीय उसमान अलि मियाँको प्रतिकारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।पथरिया–८ बस्ने तारा प्याकुरेलको गोठबाट एकजोडा गोरु चोरेर लगिरहेको थाहापाई स्थानीय जनताले लखेट्दा प्रतिकार हुँदा मियाँको मृत्यु भएको र उनका साथी नुर आलम र सैफुदिन आलमलगायतका चोर भाग्न सफल भएको प्रहरी उपरीक्षक रवीन्द्र शर्माले जानकारी दिए ।

उनीहरुले बन्दुक चलाउँदा दीनानाथ अधिकारीको दाहिने हातमा गोलीको छर्रा लागेको र उनको स्थानीय स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको बताइएको छ । उनको अवस्था सामान्य रहेको छ ।

उक्त घटनाको खबर पाउनासाथ जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटाएको थियो

Posted By: Dambar Prasad Rimal                          Source:ekantipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.