एवेर्य्थिङ आइ डू , आइ डू इट फर यू ….
मंगलबार दिउँसो कुपण्डोल हाइटमा स्थापना गरिएको सुरशाला संगीत विद्यालयको उद्घाटन समारोहमा भेटिएका गायक हेमन्त शर्माले साप्ताहिकसँग भने- ‘ मैले पहिलो पटक भ्यालेन्टाइन्स डेका लागि नौलो उपहार किनेको छु, महँगो भए पनि मूल्यवान भएकाले श्रीमतीका लागि त्यो उपहार किनेको हुँ ।’ कस्तो उपहार किन्नुभयो ? भन्ने जिज्ञासामा गायक शर्माले भने- ‘ब्रायन एडम्सको कन्सर्टको दुई वटा टिकट किनेको छु, पढ्नेक्रम जारी राख्नुहोस्