– राम प्रसाद खनाल
“प्वाक्क मुखमा हान्दिउ जस्तो” लाग्छ
यी “मुलाका साग” हरुलाई
देश वर्वाद पार्ने “दुवा तिर्कीहरुलाई”
देश बनाउछु भन्छन् खाएर नअघाउने
यी चण्डाल “भोके” हरु
वंगलादेशी “राता मकै” ज्वाईहरु पढ्नेक्रम जारी राख्नुहोस्
– राम प्रसाद खनाल
“प्वाक्क मुखमा हान्दिउ जस्तो” लाग्छ
यी “मुलाका साग” हरुलाई
देश वर्वाद पार्ने “दुवा तिर्कीहरुलाई”
देश बनाउछु भन्छन् खाएर नअघाउने
यी चण्डाल “भोके” हरु
वंगलादेशी “राता मकै” ज्वाईहरु पढ्नेक्रम जारी राख्नुहोस्
यही आउदो ११ मार्च २०११, शुक्रबार मङाफ भलिबल मैदानमा तमू समाज, कुवेतद्वारा आयोजित अन्तर नेपाली भलिबल प्रतीयोगिता हुन गैरहेको कुवेतबासी समस्त खेलाडीहरु तथा खेलप्रेमी दर्शकहरुमा सहर्ष जानकारी गराउदछौ साथै उपरोक्त दिनमा अन्य कुनै पनि कार्यक्रमहरु नजुधाइ प्रतीयोगितालाई सफल रुपमा सम्पन्न गर्न सहयोग गरी दिन हुन कुवेतमा कृयासिल सम्पूर्ण नेपाली सँघ-सस्थाहरुमा तमू समाज, कुवेत बिनम्र अनुरोध गर्दछ।
– प्रकटकुमार शिशिर
एक वर्षअघि सोलारबाट गुड्ने कार बनाएर चर्चामा रहेका बागलुङका १७ वर्षीय कुशल केसीले फेरि हावाबाट गुड्ने कारको नमुना बनाएका छन् । काठमाडौंको नासा इन्टरनेसनल कलेज कक्षा ११ मा अध्ययनरत केसीले हावाकै चापले गुड्ने नमुना कार बनाएर अर्को नयाँ प्रयोग गरेको दाबी गरेका छन् । हावाबाट गुड्ने कारमा टिन, बल्व बेरिङ, तार, प्लास्टिकको प्रयोग गरिएको छ । हावाको सिलिन्डरले टर्वाइनमा प्रेसर दिएपछि कार गुड्ने केसीले बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in रोचक समाचार, विज्ञान प्रविधि
चालू आर्थिक वर्षको माघ तेस्रो सातासम्म ५५ अर्ब ५५ करोड रुपैयाँ वैदेशिक सहायताको प्रतिबद्धता भएको छ । यसमध्ये ३७ अर्ब अनुदान र १८ अर्ब ५५ करोड ऋण सहयोगको रूपमा प्राप्त भएको हो । यसमध्ये स्वास्थ्यमा सबैभन्दा बढी १६ अर्ब ९६ करोड रुपैयाँ सहायता प्रतिबद्धता भएको अर्थ मन्त्रालय, वैदैशिक सहायता समन्वय महाशाखाले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र