नेपाल एसीसी अण्डर १९ क्रिकेटको उपाधि जित्न असफल


फाइलनमा अफगानिस्तानसँग ६१ रनले पराजित

२७ माघ, काठमाडौं । नेपाल, एसीसी अण्डर नाइन्टिन क्रिकेटको उपाधि जित्न असफल भएको छ । थाइल्याण्डको बैंककमा बिहीबार भएको फाइलन भिडन्तमा नेपाल अफगानिस्तानसँग ६१ रनले पराजित भयो ।उपाधिका लागि अफगानिस्तानले प्रस्तुत गरेको २०१ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको नेपाल ४३ दशमलव १ ओभरमा १ सय ३९ रनमा जोड्दा अल आउट भयो । नेपालका लागि प्रदिप ऐरीले ५७ रन जोड्न वाहेक अन्य वाट्यम्यानले खासै रन जोड्न सकेनन । यसअघि टस जितेर व्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २०० रन बनाएको थियो ।

Posted by: Narayan Nepal                                                Source : Onlinekhabar

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.