मलेसिया ब्यापी खुल्ला फुटबल प्रतियोगिता सम्पन्न


योगेन्द्र योगी, मलेसिया

चाइनिज नयाँ वर्षको अवसर पारेर प्रवासी स्याङ्जा समाज जोहोरबारूले जोहोरको सेनाईजयामा मलेसिया ब्यापी खुल्ला नकआउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ । यहि फेब्रुअरी ३ र ४ तारिकको दिन खेल सम्पन्न भएको थियो । मलेसिया ब्यापी खुल्ला नकआउट फुटबल प्रतियोगितामा कार्यक्रमको प्रमुख अतिथि मलेसियास्थित नेपाली राजदूतावासका श्रम सहचारी सुर्यनाथ भण्डारी रहनु भएको थियो ।

पत्रकारहरुमा श्रम साप्ताहिक जोहोर प्रतिनिधि तथा मलेसिया समाचारदाता सुमन के.सी र नेपाली खबर साप्ताहिकका जोहोर प्रतिनिधि रविलाल ताजपुरिया रहनु भएको थियो । डेल्टा युनियनका संचालक बिकाश पाण्डे, यम के.जी कपडा पसल जोहोरका संचालक मिन बहादुर गुरुङ्ग लगायत ७ हजार भन्दा बढी दर्शकहरुको उपस्थिति रहेको थियो ।

२ दिनसम्म संचालन भएको खुल्ला नकाउट फुटबल प्रतियोगितामा जम्मा ४० टिम दर्ता भएको थियो । जम्मा ४० टिममा प्रथम पुरस्कार बिजेता टिम युनाईटेड टि.एफ.सी आर.एम. ५११५ मेडल र प्रमाणपत्र, दितीय पुरस्कार बिजेता टिम श्रीजनसिल श्री भाग्य देवी आर.एम. २५५५ मेडल र प्रमाणपत्र र त्रितिय पुरस्कार बिजेता टिम टि.टि.सी सेनाईजया आर.एम. १५५५ मेडल र प्रमाणपत्र बितरण गर्दै मलेसिया ब्यापी खुल्ल नकआउट फुटबल टुर्नामेण्ट सम्पन्न भएको थियो ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.