२६ माघ, काठमाडौं । एसिसी २०-ट्वान्टी क्रिकेट च्याम्पियनसिपका लागि नेपाली महिला टोली अभ्यास खेल खेल्न बुधबार पाकिस्तान गएको छ ।पाकिस्तानको राष्ट्रिय महिला क्रिकेट टिमसँग अभ्यास खेल खेल्ने छन् । पाकिस्तानमा अभ्यास खेल शुक्रबारदेखि आरम्भ हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 09/02/2011
नेपाली महिला क्रिकेट टिम पाकिस्तान प्रस्थान
मलेसिया ब्यापी खुल्ला फुटबल प्रतियोगिता सम्पन्न
योगेन्द्र योगी, मलेसिया
चाइनिज नयाँ वर्षको अवसर पारेर प्रवासी स्याङ्जा समाज जोहोरबारूले जोहोरको सेनाईजयामा मलेसिया ब्यापी खुल्ला नकआउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ । यहि फेब्रुअरी ३ र ४ तारिकको दिन खेल सम्पन्न भएको थियो । मलेसिया ब्यापी खुल्ला नकआउट फुटबल प्रतियोगितामा कार्यक्रमको प्रमुख अतिथि मलेसियास्थित नेपाली राजदूतावासका श्रम सहचारी सुर्यनाथ भण्डारी रहनु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद, प्रवासी समाचार
डिजे साउण्ड सिस्टम र डिस्को लाईटको लागि सम्झनुहोस् !!
जय आले, कुवेत
कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्थाहरु तथा नेपाली दाजुभाइ, दिदीबहिनीहरु !! यदि तपाईंहरुले कुनै पनि किसिमका साँस्कृतिक कार्यक्रम, शुभ-विवाह, जन्मोत्सव, भात खुलाईं या अन्य कार्यक्रमहरुको कुवेतमा आयोजना गर्दै हुनुहुन्छ र जसको लागि तपाईंहरुलाई डिजे साउण्ड सिस्टमको साथमा डिस्को लाइटको आवश्यकता परेको छ भनें, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in थाहा पाईराखे राम्रो, सूचना
राजेश हमालको एक दिन
एकताका डायरी लेख्थें । रेगुलर हुन सकेन । २०११ को जनवरीदेखि रेगुलर गर्छु भनेको एक महिना बितिसक्यो, सकिरा’छैन । बत्तीले गर्दा पनि हो । नाइट सुटिङमा गएका बेला लेख्ने कुरै भएन । अरू बेला प्रायः अँध्यारो हुन्छ । के डायरी लेख्नु ? बिहान साढे ६ बजे उठिसक्छु । लगत्तै एक लिटर पानी पिउँछु । बाथरुम गएपछि व्यायाम गर्छु । नाइट सुटिङका बेला भोलिपल्ट साँझमात्रै व्यायाम गर्छु । रातभरि सुटिङ, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
आफ्नै घरमा बास बसेका बटुवाले खुकुरी प्रहार गरी हत्या
ओखलढुंगा, माघ २६ – ओखलढुंगाको दक्षिणी थाक्ले ८ सोक्मटारका ६२ वर्षीय थमानसिं राईको खुकुरी प्रहारबाट मृत्यु भएको छ । यसैगरी उनकी ६३ वर्षीया श्रीमती जैतु राईको उपाचारार्थ राजधानी ल्याइएको छ ।आफ्नै घरमा बास बस्ने बटुवाले दम्पत्तिलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए । हत्यामा संलग्न ओखलढुंगाको निसंखे ७ तलुवाका जितबहादुर माझी रहेको थाक्ले गाविसका पूर्व अध्यक्ष मानबहादुर राईले कान्तिपुरलाई टेलिफोनमा बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार
६८ लाखको अपार्टमेन्ट लिङ्कनलाई
कान्तिपुर संवाददाता, कान्तिपुर पब्लिकेसन्सको अंग्रेजी दैनिक द काठमान्डू पोस्टको घरदैलो ग्राहक अभियान ‘डि्रम बिग विन बिग’ को पहिलो बम्पर उपहार ६८ लाखको अपार्टमेन्ट विराटनगरको लिङ्कन एकेडेमीलाई परेको छ ।
तीनमहिने अभियानको ‘लक्की ड्र’ मार्फत आइतबार राजधानीमा आयोजित विजेता घोषणा समारोहमा पहिलो पुरस्कार उक्त एकेडेमीलाई परेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार