नेपाली युवाको भारत मुम्बईमा हत्या


           भारत मुम्बईमा एक नेपाली युवाको हत्या भएको छ । विराटनगर घर भई मुम्बईमा ट्याम्पो चलाउँदै आएका झण्डै ४० वर्षिय परमेश्वर साह नेपाल फर्कने क्रममा अज्ञात समुहको आक्रमणमा मारिएका हुन् ।  घटनावारे मुम्मई प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी परिवारका सदस्यहरुलाई दिएको छ ।

एक दशकयता भारतमा ट्याम्पो चलाएर ६/६ महिनामा पूर्व आउने साहलाई हतियार प्रयोग गरी हत्या गरिएको पारिवारीक स्रोतले जनाएको छ । परिवारका सदस्यहरु शब बुझ्न मुम्मई गएकाले हत्या र मृत्युको विस्तृत कारण थाहा हुन सकेको छैन् ।

साहसित रहेको परिचयपत्रका आधारमा शबको पहिचान गरी प्रहरीले खवर गरेको थियो । भारतीय संचारमाध्यमहरुले पछिल्लो समयमा रेल्वे सेवामा लुटेरा समुहको गतिविधि बढेकाले असुरक्षा भएको उल्लेख गरेका छन्

Posted By : Dambar Prasad Rimal          Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.