कतारलाई पराजित गर्दै नेपाल फाइनलमा


२५ माघ, काठमाडौं । थाइल्याडमा जारी एसीसी यु १९ क्रिकेटमा कतारालई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । कतारलाई ६ विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । फाइनल प्रवेशसँगै नेपाल यु १९ विश्वकपको छनौट खेलका लागि छानिएको छ । मंगलबारको खेलमा नेपाली कप्तान पृथु बाँस्कोटा फिल्डिङ गर्ने क्रममा मैदानमा लडेर घाइते भएका छन् ।

उनी खुट्टाको गोलीगाँठोमा लागेको चोटका कारण तीन सातासम्म खेल्न नसक्ने भएका छन् । नेपालले मंगलबार पनि टस जितेको थियो । गिलो विकेटमा फिल्डिङ गर्ने कप्तान बाँस्कोटाको निर्णयलाई उनको अनुपस्थितिमा कप्तानी सम्हालेका राहुल विश्वकर्माले ४ विकेट लिएर सही साबित गरे ।

कतारलाई ४७ ओभरमा ११३ रनमा समेट्न भुवनले २ विकेट लिए भने अविनाशको नाममा १ विकेट रहृयो । ३ विकेट रन आउट थिए । नेपालले फाइनल खेल बिहीबार अफगानिस्तानसँग खेल्नेछ ।

Posted by: Jay Ale                       Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.